Satya Patrika

  • Home
  • Satya Patrika

Satya Patrika Online News Portal

राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहणपछि सामुह...
15/07/2024

राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहणपछि सामुहिक तस्बिरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद श्रेष्ठ र मन्त्रीहरु । तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रदेश रङ्गशाला को वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । एक अर्ब ४७ लाख ४७...
08/07/2024

प्रदेश रङ्गशाला को वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । एक अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण भइरहेको रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। तस्बिरः सुरेश आचार्य / रासस

हल्का मौसम खुलेसँगै देखिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१०स्थित क्षेत्र र  वर्षात लागेसँगै हरियाली छाएको खेताबारी ...
08/07/2024

हल्का मौसम खुलेसँगै देखिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१०स्थित क्षेत्र र वर्षात लागेसँगै हरियाली छाएको खेताबारी तथा डाँडाकाँडाको दृश्य । तस्बिर हेमन्त केसी रासस

वर्षाले हरियाली छाएको डाँडाकाँडा तथा धान रोपेपछि हरियाली छाएको म्याग्दीको मङ्गला गाउँपालिका–५ मा पर्ने पिपलबोट फाँटको दृ...
08/07/2024

वर्षाले हरियाली छाएको डाँडाकाँडा तथा धान रोपेपछि हरियाली छाएको म्याग्दीको मङ्गला गाउँपालिका–५ मा पर्ने पिपलबोट फाँटको दृश्य । पिपलबोट क्षेत्र गौरीया र गुडुरा जातको धानको पकेट क्षेत्र हो । तस्बिर : सन्तोष गौतम/ रासस

मेरो जन्मदिनकाे अवसरमा विभिन्न माध्यमबाट शुभकामना सहित मलाई हाैसला दिनुहुने मेरा सम्पूर्ण शुभचिन्तकहरुप्रति धेरै धेरै धन...
12/04/2024

मेरो जन्मदिनकाे अवसरमा विभिन्न माध्यमबाट शुभकामना सहित मलाई हाैसला दिनुहुने मेरा सम्पूर्ण शुभचिन्तकहरुप्रति धेरै धेरै धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछु ! यहाँहरुको सद्भाव र मायाका लागी सँधै आभारी छु !

 #हार्दिक_श्रद्धाञ्जली : पूर्वसभामूख सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ।
12/09/2023

#हार्दिक_श्रद्धाञ्जली : पूर्वसभामूख सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ।

सुर्खेत - घटना १ः सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा दुई सय मेक्ट्रिटन क्षमताको शित भण्डार (कोल्ड स्टोर) २०७७ मंसि...
01/09/2023

सुर्खेत - घटना १ः सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा दुई सय मेक्ट्रिटन क्षमताको शित भण्डार (कोल्ड स्टोर) २०७७ मंसिर २९ मा सञ्चालनमा आयो । कर्णाली प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले शित भण्डारको उद्घाटन गरेकी थिइन। तर त्यो शित भण्डार हाल प्रयोगविहिन मात्रै होइन भद्रगोल अवस्थामा छ । यसलाइृ प्रदेशमै पहिलो शित भण्डारको नाम दिइएको थियो । यो शित भण्ढार सानाकिसान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध नारी जागरण बहुउद्देश्यीय कृषि समुहले निर्माण गरेर सञ्चालनमा ल्याएका हुन् । शित भण्डार निर्माणपछि यहाँ उत्पादित आलु, तरकारी, स्याउलगायतका फलफूल तथा वीउ भण्डारण गरी बेमौषममा बजारीकरण गर्ने लक्ष्य थियो । ६ रोपनी जग्गामा निर्माण गरिएको शित भण्डारमा कृषि विकास निर्देशनालय सुर्खेतको ७० लाख, भेरीगंगा नगरको ६५ लाख, साना तथा मझौला आयस्तर वृद्धि परियोजनाको ३९ लाख, नारी जागरणको २९ लाख, कृषि मन्त्रालयको १५ लाख, गुर्भाकोट नगरपालिकाको पाँच लाख गरी कुल दुई करोड २३ लाख लगानी गरिएको थियो ।...

सुर्खेत – घटना १ः सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा दुई सय मेक्ट्रिटन क्षमताको शित भण्डार (कोल्ड स्टोर) २...

सिमकोट - काठमाडौंबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यान्न हिल्सा आइपुगेको छ । खाद्यान्न लोड भएका गाडीले केरुङबाट तिब...
31/08/2023

सिमकोट - काठमाडौंबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यान्न हिल्सा आइपुगेको छ । खाद्यान्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्गहुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यान्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि खाद्यान्न लोड भएका चालिस गाडी काठमाडौंबाट छुटेका थिए । खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न पैदल मार्गबाट पठाएको हो । जिल्लामा खाद्यान्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यान्न हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताए ।...

सिमकोट – काठमाडौंबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यान्न हिल्सा आइपुगेको छ । खाद्यान्न लोड भएका गाडीले केर....

सुर्खेत - प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकारबाट आफुलाई कसैले हटाउन नसक्ने दावी गरेका छन्...
31/08/2023

सुर्खेत - प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकारबाट आफुलाई कसैले हटाउन नसक्ने दावी गरेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न समाजबादी मोर्चा नेपालको सन्देश सभामा बोल्दै उनले यस्तो दावी गरेका हुन् । ‘राम्रो काम गर्दागर्दै मलाई सरकारबाट कसले हटाउछ ? हेरौला’ उनले भने, ‘प्रधानमन्त्रीमा रहनै पर्छ भन्नेत छैन । तर राम्रो काम गर्दागर्दै थप काम गर्ने वातावरण दिनपर्छ ।’...

सुर्खेत – प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकारबाट आफुलाई कसैले हटाउन नसक्ने दाव....

सुर्खेत - वीरेन्द्रनगर–९ पर्सेनीकी कृष्णा शाहीले पालेको जर्सी जातको गाई गत साउन १५ गते बिह्यायो । हाल उक्त गाईले दैनिक १...
30/08/2023

सुर्खेत - वीरेन्द्रनगर–९ पर्सेनीकी कृष्णा शाहीले पालेको जर्सी जातको गाई गत साउन १५ गते बिह्यायो । हाल उक्त गाईले दैनिक १५ लिटर बढि दुध दिन्छ । तर बजार नपाउँदा उनी गाईको दुध बँदेललाई खुवाउन बाध्य छन् । उमेरले ५३ बर्षकी कृष्णा शाहीले व्यवसायका लागि गाई पालन गरिन् । तर गाईको दुध नै बिक्रि नभएपछि उनी चिन्तित छन् । ‘गाईको दुध बिक्रि हुदैन । सबै दुध घरमा खान पनि सकिदैन । आधि छिमेकीलाई बाँड्छौ’ उनले भनिन्, ‘बाँकी झण्डै १० लिटर दुध दैनिक बँदेलले खान्छन् ।’...

सुर्खेत – वीरेन्द्रनगर–९ पर्सेनीकी कृष्णा शाहीले पालेको जर्सी जातको गाई गत साउन १५ गते बिह्यायो । हाल उक्त गाईले...

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्थाले यहाँका स्थानीयबाट झण्डै ३० करोड रुपैयाँ ठगेको पाइएको छ । प...
30/08/2023

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्थाले यहाँका स्थानीयबाट झण्डै ३० करोड रुपैयाँ ठगेको पाइएको छ । प्रहरीले जिल्ला अदालतमा बुझाउन तयारी गरेको प्रतिवेदन अनुसार ११ करोड विगो मागदावी गर्दै मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । जसमा ११ जनालाई प्रतिवादी बनाएको छ । हालसम्म एक सय ७८ जनाले आफूहरु शिवशिखर सहकारीबाट ठगिएको भन्दै जाहेरी दिएका छन् । प्रहरीका अनुसार आफूहरु ठगिएको भन्दै निवेदन ल्याएर आउनेक्रम भने रोकिएको छैन ।...

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्थाले यहाँका स्थानीयबाट झण्डै ३० करोड रुपैयाँ ठगेको प....

सुर्खेत - आइतबारदेखि सम्पर्कविहीन डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै भेट...
29/08/2023

सुर्खेत - आइतबारदेखि सम्पर्कविहीन डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै भेटिएका छैनन्। मंगलबार बिहानसम्म उनी नभेटिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनकाअनुसार दुनैबाट पण्डितले त्रिपुराकोटका लागि गाडी रिजर्भ गरेको खुलेको छ। त्यसपछि भने उनको मोबाइल सम्पर्क टुटेको उनले बताए। पण्डितको खोजी जारी छ। सेनानी पण्डित आइतबार अपराह्न इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट निस्किएका थिए।...

सुर्खेत – आइतबारदेखि सम्पर्कविहीन डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति विमल पण्....

Address


Alerts

Be the first to know and let us send you an email when Satya Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satya Patrika:

  • Want your business to be the top-listed Media Company?

Share