Surkhet News

Surkhet News सत्य समाचार,हाम्रो कर्तब्य

30/09/2024

बीमा क्षेत्रबाट घटेन पाेलिसी सरेन्डर दर

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार भदौ महिनामा ९ हजार ४४९ वटा बीमालेख समर्पणवापत १ अर्ब २१ करोड २२ लाख रुपैयाँ बीमा कोषबाट बाहिरियाे ।

12/09/2024

Offer Offer Offer !!!
के तपाईंहरूलाई थाह छ ?
Grace Internationsl Surkhet मा IELTS/PTE तथा Japanese language मा 30% offer चलेको छ । तल दिईएको नम्बरमा Call गरि आफ्नो नाम आजै दर्ता गर्नुहोस् ।
For more information:
📍Birendranagar-6, Surkhet
(Near Maya Nursing Home)
☎083520211
📞+977 9858054080,9858056065
📧[email protected]
🌐www.graceintlgroup.com

07/08/2024

नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ ।

happy holi ❤️
24/03/2024

happy holi ❤️

12/03/2024
महाशिवरात्रीको सम्पुर्णमा हार्दिक शुभकामना ।
08/03/2024

महाशिवरात्रीको सम्पुर्णमा हार्दिक शुभकामना ।

नेदरल्यान्डलाई नेपालले ६ विकेटले पराजित गरेको छ । यो सँगै नेपालले फाइनलमा स्थान बनाएको छ ।
02/03/2024

नेदरल्यान्डलाई नेपालले ६ विकेटले पराजित गरेको छ ।
यो सँगै नेपालले फाइनलमा स्थान बनाएको छ ।

आज बिहान ७:०० बजेदेखि दिउँसो ३:०० बजेसम्मका लागि बत्ती गायब ।
21/02/2024

आज बिहान ७:०० बजेदेखि दिउँसो ३:०० बजेसम्मका लागि बत्ती गायब ।

नेपालद्वारा नेदरल्यान्ड ९ विकेटले पराजित 🔥🔥🔥
17/02/2024

नेपालद्वारा नेदरल्यान्ड ९ विकेटले पराजित 🔥🔥🔥

एसोसियटमध्य निकै बलियो राष्ट्र नेदरल्यान्डलाई नेपालले जम्मा१३७ रनमै रोकेको छ । Kushal bhurtel - 4wkt lalit - 2wkt Sompal...
17/02/2024

एसोसियटमध्य निकै बलियो राष्ट्र नेदरल्यान्डलाई नेपालले जम्मा१३७ रनमै रोकेको छ ।
Kushal bhurtel - 4wkt
lalit - 2wkt
Sompal,rohit - 1/1 wkt
2 brilliant run out

10/01/2024

कागजपत्र नभएका इलेक्ट्रीक रिक्सामाथि नेपालगञ्ज उपमहानगरले डोजर चलायो, कुच्याएर अटो धनीलाई नै फिर्ता !

Address

Karnali
Surkhet
SURKHET

Alerts

Be the first to know and let us send you an email when Surkhet News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surkhet News:

Share