Laika news

Laika news सेवा नै धर्म हाे

09/10/2025
06/10/2025

निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि कार्यतालिका तयार गरेको छ ।
१. निर्वाचन प्रायोजनको लागि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता हुनपर्ने ।
२. पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने ।
३. फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाईने साथै फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध गरिने ।
४. फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने ।
५. समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेश गरिने ।

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Laika news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laika news:

Share