RARA TIMES

RARA TIMES सत्य समाचार र तपाईंको लुकेको प्रतिभालाई सबै सामु
देखाउन लाई हामी सङ जोडिनु होला।

 #अछाम जाँदै गरेकाे फाेर्स  #दैलेखमा दुर्घटना  #गुराँस गाउँपालिका-१ मैनेखोलामा, सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सुदुरपश्...
29/07/2026

#अछाम जाँदै गरेकाे फाेर्स #दैलेखमा दुर्घटना

#गुराँस गाउँपालिका-१ मैनेखोलामा, सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सुदुरपश्चि प्रदेश-०१-००१-ख-३०७२ नम्बरको फोर्स गाडी आज (साउन १३ गते) बिहान साढे ८ बजे दुर्घटनामा परेको छ।

#गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो। गाडीमा सवार कुल ६ जनामध्ये ४ जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन्।

#दुर्घटनालगत्तै खटिएको टोलीले सबै घाइतेहरूको उद्धार गरी थप उपचारका लागि सुर्खेत अस्पताल पठाएको छ।

समयमै सम्पर्क गरौँ आवेदन दिने अन्तिम मिति साउन ३१ गतेसम्म।।
24/07/2026

समयमै सम्पर्क गरौँ आवेदन दिने अन्तिम मिति साउन ३१ गतेसम्म।।

जापानमा रहेका नेपालीसँग विशेष भेटघाट तथा खुला अन्तरक्रिया    कर्णालीको आवाज अब जापानमा गुञ्जिने नेपालका चर्चित युवा नेता...
09/07/2026

जापानमा रहेका नेपालीसँग विशेष भेटघाट तथा खुला अन्तरक्रिया कर्णालीको आवाज अब जापानमा गुञ्जिने नेपालका चर्चित युवा नेता ज्ञानेन्द्र शाही जापान भ्रमणमा❤️

महाबै गाउँपालिकामा रकम हिनामिना सम्बन्धी समाचार सामाजिक सञ्जालमा चर्चामा छन्। यसको यथार्थ के हो, त्यो आफ्नो ठाउँमा छ। अब...
03/07/2026

महाबै गाउँपालिकामा रकम हिनामिना सम्बन्धी समाचार सामाजिक सञ्जालमा चर्चामा छन्। यसको यथार्थ के हो, त्यो आफ्नो ठाउँमा छ। अब यसको सत्यता पत्ता लगाउन एक समिति गठन गरी निष्कर्षमा पुग्न आवश्यक छ। गाउँपालिका कार्यालयले यो समाचार गलत हो भनी विज्ञप्ति निकाल्दैमा सबै कुरा ठीक छ भन्न मिल्दैन। एक समिति बनाएर यथार्थ के हो, त्यसको खोजी गरियोस्। वास्तविक दोषी वा निर्दोष दुवैलाई समितिको निष्कर्ष अनुसार कारबाही गरिनुपर्छ।

03/07/2026

कर्णाली नदीमा हिजो खसेको गाडीको खोजीका लागि बिहानैदेखि विशेष टोली परिचालन गरिएको छ।
आशा गरौँ, गाडी चाँडै फेला पर्नेछ।

कर्णाली राजमार्गको सेरीघाटमा फेरि अर्को सवारी दुर्घटना भएको खबर आएको छ।कालिकोट जिल्ला, खाँडाचक्र नगरपालिका–२ सेरीघाट बजा...
02/07/2026

कर्णाली राजमार्गको सेरीघाटमा फेरि अर्को सवारी दुर्घटना भएको खबर आएको छ।
कालिकोट जिल्ला, खाँडाचक्र नगरपालिका–२ सेरीघाट बजारमा सिजाबाट आएको भे.१ ख. १०७३ नम्बरको SML गाडी ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना।

02/07/2026

असार १८ — सुर्खेतबाट कालिकोट जिल्लाको रास्कोट नगरपालिका जाँदै गरेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ। दुर्घटनामा हालसम्म १ जनाको शव फेला परेको छ भने अन्य १६ जना अझै सम्पर्कविहीन रहेका छन्।

स्थानीय स्रोतका अनुसार कर्णाली नदीमा पानीको बहाव अत्यधिक बढेकाले गाडी बगेर नदीभित्र पुगेको बताइएको छ। तीव्र बहावका कारण उद्धार तथा खोजी कार्यमा समेत ठूलो कठिनाइ भइरहेकोछ

02/07/2026

सुर्खेत बाट कालिकोट रास्कोट जाँदै गरेको फोर्स गाडी दैलेख पाल्तडा साङेतडा बीचमा दुर्घटना परि सबै यात्रु र गाडी कर्णाली नदिमा खसेको १ जनाको लास नदि तट्मा रहेकोे मृतकप्रति हार्दिक श्रद्धाञ्जली !!आफन्तले सुर्खेत काउन्टरमा सम्पर्क गरि आफ्नो मान्छेको खोजी गर्न अनुरोध गर्दछौ!!गाडी नम्बर ०००१ख १०५५ रहेको जानकारी प्राप्त भएको छ
©गणेश सुनार

दुखद खबरसुर्खेत बाट कालिकोट रास्कोट जाँदै गरेको फोर्स गाडी दैलेख पाल्तडा साङेतडा बीचमा दुर्घटना परि सबै यात्रु र गाडी कर...
02/07/2026

दुखद खबर
सुर्खेत बाट कालिकोट रास्कोट जाँदै गरेको फोर्स गाडी दैलेख पाल्तडा साङेतडा बीचमा दुर्घटना परि सबै यात्रु र गाडी कर्णाली नदिमा खसेको १ जनाको लास नदि तट्मा रहेकोे मृतकप्रति हार्दिक श्रद्धाञ्जली !!आफन्तले सुर्खेत काउन्टरमा सम्पर्क गरि आफ्नो मान्छेको खोजी गर्न अनुरोध गर्दछौ!!गाडी नम्बर १०५५ रहेको जानकारी प्राप्त भएको छ।

02/07/2026

सुर्खेत बाट कालिकोट रास्कोट जाँदै गरेको फोर्स गाडी दैलेख पाल्तडा साङेतडा बीचमा दुर्घटना परि सबै यात्रु र गाडी कर्णाली नदिमा गैसको १ जनाको लास नदि तट्मा रहेकोे !!सबै मृतक हरुलाई हाद्रीक श्रद्धाञ्जली !!आफन्तले सुर्खेत काउन्टरमा सम्पर्क गरि आफ्नो मान्छेको खोजी गर्न अनुरोध गर्दछु!!😢❤️

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when RARA TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RARA TIMES:

Shortcuts

Share