Kamal Thapa

Kamal Thapa Official page Kamal thapa
From Panchapuri Surkhet
Contact Number 9843418552
भविष्य बनाउँने प्रयास गर्दै छु, बाटो देखाइदिनु हैं भगवान् ।
Please 🙏🙏🙏

18/11/2025

कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । जित्ला चाँही कसले ?

13/11/2025

१ भोटको ५० हजार 😁 !

06/11/2025

माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने

20/10/2025

के दशैँ के तिहार जबकि भविष्यको नै टुंगो छैन😭❤

20/10/2025

जब सबै कुरा बुझ्ने भएँ न दशैं आयो न तिहार खै चाडबाड काे रमाइलाे कहाँ छुट्यो छुट्यो 😭😭😭

20/10/2025

हाम्राे जिन्दगीमा न त भबिष्यकाे नै टुंगाे छ न त वर्तमानकाे नै याे त कर्मकाे खेल हाे,आफुसँग जे छ त्यसमै रमाउन सिक्नुपर्दाे रैछ,साथी...😭😭

25/09/2025

स्वकिय सचिवका नाममा दादागिरि देखाउनेहरुको दिन पनि गए।
पार्टि पदाधिकारिका स्वकिय सचिब पनि आउट।

22/09/2025

घटस्थापना दिनको शुभकामना

रास्वपाबाट रुपन्देही ३ का लागि डा. लेकजंग थापा छनौट भएका छन् । बधाई तथा शुभकामना 🔔
31/08/2025

रास्वपाबाट रुपन्देही ३ का लागि डा. लेकजंग थापा छनौट भएका छन् । बधाई तथा शुभकामना 🔔

31/08/2025

स्वार्थी भन्छौं भने त्यही ठीक तर,
जहाँ आफ्नो पन छैन् त्यहाँ म पनि छैन्।।💗🙏

30/08/2025

TikTok बन्द हुदा Facebook
वाला रमाका थिए अहिले TikTok वाला रमाउदै छन।😳

Address

Panchapuri
Surkhet

Telephone

+9779843419275

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal Thapa:

Share