09/10/2026
मपवि, परीक्षा व्यवस्थापन कार्यालयले आज पहिलो सत्र, तेस्रो सत्र, CM/SE/CE पहिलो सत्र, Ag पाँचौं सत्रको सत्रान्त परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
ग्रेडसिटसहितको नतिजा www.muexam.edu.np को Online Exam Form मा Click गरि आफ्नो Profile Login गरेर Marksheet बाट हेर्न सकिनेछ ।
पछिल्लो समय मध्यपश्चिम विश्वविद्यालयले परीक्षा सकिएको १ महिनाको अवधिमा नै नतिजा प्रकाशित गर्दै आएको छ ।