Laika Khabar

Laika Khabar www.laikakhabar.com is Nepali e-newspaper - it's what's happening in ... Nepal.

नेपाली राजनीति, समाज, बजार, समाचार, कला, साहित्य, मनोरञ्जन, खेलकुद, दृष्टिकोण, समीक्षा, सुविधाहरू, ब्लग, अडियो र भिडियो सामग्रीको अनलाइन ठेगाना www.laikakhabar.com

अमेरिकाले ३ करोड ६० लाख डलर भन्दा बढी सहयोग गर्ने - गृहमन्त्री सुदन गुरुङ र अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेट...
08/10/2026

अमेरिकाले ३ करोड ६० लाख डलर भन्दा बढी सहयोग गर्ने -
गृहमन्त्री सुदन गुरुङ र अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटमा बाढी उद्धार-राहतबारे छलफल भएको छ। अमेरिकाले बाढी राहत तथा पुनःस्थापनामा ३ करोड ६० लाख डलरभन्दा बढी सहयोग गर्ने जनाएको छ।

भारतीय सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
08/10/2026

भारतीय सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

भारतीय सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

भारतीय सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान गोवास्थित निवासमा हृदयघातका कारण निधन भएको छ। अस्पताल पुर्‍याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।

‘परिन्दा’, ‘क्रान्तिवीर’ र ‘वेलकम’ लगायतका चलचित्रमा प्रभावशाली अभिनय गरेका पाटेकरले तीन राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। उनलाई सन् २०१३ मा भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको थियो।

आज बिहिबार ! बुढानिलकण्ठ  भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏 शुभ विहानी 🙏
08/10/2026

आज बिहिबार ! बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏 शुभ विहानी 🙏

आज बिहिबार ! बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏 शुभ विहानी 🙏🙏

वीरेन्द्रनगर–१० का वडा सदस्य मनोहरलाल आचार्यले दिए राजीनामा
07/10/2026

वीरेन्द्रनगर–१० का वडा सदस्य मनोहरलाल आचार्यले दिए राजीनामा

07/10/2026

चोलेन्द्रसहित आफन्त तथा निकटस्थ व्यक्तिका घरमा छापा

मुगुमा पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरियो
07/10/2026

मुगुमा पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरियो

मुगुमा पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरियो

मुगुको छायाँनाथ रारा नगरपालिका–१२ सुनाता खोला नजिकै बुधवार बिहान पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ। प्रहरीले लु.प्र.००१०१ च १२११ नम्बरको जिप पहिरोमा पुरिएको जनाएको छ।

विर्तामोडमा भीषण आगलागी, ४ घरमा फैलियो आगोविर्तामाेडकाे भद्रपुर राेडस्थित देबी उडन रहेकाे घरबाट फैलियाे आगाे । नजिकका अर...
07/10/2026

विर्तामोडमा भीषण आगलागी, ४ घरमा फैलियो आगो
विर्तामाेडकाे भद्रपुर राेडस्थित देबी उडन रहेकाे घरबाट फैलियाे आगाे । नजिकका अरू तीन घरमा भीषण आगलागी । विर्तामाेड, भद्रपुर र मेचीनगरका दमकलले आगाे निभाउने प्रयास गरे पनि आगाे नियन्त्रण बाहिर ।

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
07/10/2026

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।

अस्ट्रेलियामा नेपाली विद्यार्थी सञ्जु राईको दुर्घटनामा मृ'त्यु
07/10/2026

अस्ट्रेलियामा नेपाली विद्यार्थी सञ्जु राईको दुर्घटनामा मृ'त्यु

अस्ट्रेलियामा नेपाली विद्यार्थी सञ्जु राईको दुर्घटनामा मृ'त्यु
अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित ब्ल्याक स्प्रिङ्सनजिकै अक्टोबर २ मा भएको सवारी दुर्घटनामा २५ वर्षीया नेपाली विद्यार्थी सञ्जु राईको मृत्यु भएको छ।
नर्सिङ प्लेसमेन्ट सकेर गाउलबर्नबाट बाथर्स्ट फर्किने क्रममा साँझ करिब ५ बजे उनको कार अनियन्त्रित भई सडकछेउको रुखमा ठोक्किएको थियो। दुर्घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
नर्सिङको अन्तिम सेमेस्टरमा अध्ययनरत राईको अस्ट्रेलियामै नर्स बन्ने सपना थियो। परिवारले उनको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने तयारी गरेको छ।

लेखक स्मारिकाको उपन्यास ‘ब्लुम’माथि चितवनमा किताब चर्चा गरिएको छ ।
07/10/2026

लेखक स्मारिकाको उपन्यास ‘ब्लुम’माथि चितवनमा किताब चर्चा गरिएको छ ।

लेखक स्मारिकाको उपन्यास ‘ब्लुम’माथि चितवनमा किताब चर्चा गरिएको छ ।
गत शनिबार दाङमा विमोचन भएको ‘ब्लुम’को प्रवर्द्धन यात्राका क्रममा लेखक स्मारिका बुटवल हुँदै चितवन आइपुगेकी हुन् । प्रवर्द्धन यात्राअन्तर्गत बुटवलको शुभलक्ष्मी पुस्तक पसल र चितवनको सम्पूर्ण किताब नारायणगढमा पाठकसँग भेटघाट तथा छलफल कार्यक्रम गरिएको थियो ।

सम्पूर्ण किताब नारायणगढमा आयोजित कार्यक्रममा सहभागी पाठकले ‘ब्लुम’ खरिद गर्दै लेखक स्मारिकाबाट पुस्तकमा हस्ताक्षरसमेत गराएका थिए ।

अध्ययनका क्रममा जापानमा रहँदै आएकी स्मारिकाको ब्लुम पहिलो उपन्यास हो ।

बीएन पुस्तक संसारले बजारमा ल्याएको उक्त उपन्यासले युवाका आवाज, प्रेम, करिअर , असफलतादेखि सफलतासम्मको यात्रालाई सुन्दर ढङ्गले बुनेको छ । पुस्तकको बजार मूल्य ४ सय ५५ रूपैयाँ रहेको छ ।

Address

Borendranagar 4 Surkhet
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Laika Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laika Khabar:

Shortcuts

Share