21/09/2026
एथर नेपालले कर्णाली प्रदेशमा आफ्नो विद्युतीय मोबिलिटी सेवा विस्तार गर्दै वीरेन्द्रनगरमा १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । एथर नेपालले असोज ५ गते वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो ।💐❣️
मोटे ग्याङ नेपाल