Real Life Nepal TV

Real Life Nepal TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Real Life Nepal TV, Digital creator, चौकुने गुठु, Surkhet.

🎥 Real Life Nepal TV📺 Real Life Nepal TV 🇳🇵
नेपालका गाउँ–समाजका वास्तविक खबर, स्थानीय समाचार, मनोरञ्जन, कमेडी तथा जनचासोका विषयहरू।
📰 सत्य • निष्पक्ष • स्थानीय आवाज
🙏 तपाईंको साथ र मायाका लागि धन्यवाद।

30/09/2026

😂 यो त सोच्दै नसोचेको भयो!
🤣 Real Life Nepal TV को नयाँ कमेडी

30/09/2026

सोजो मान्छे सोजो जबाफ

30/09/2026

म नितेश सुनार follow गर्नु भयो

30/09/2026

😂 गर्मीलाई बिदा गरेँ, चिसोले बदला लियो! ❄️🤣 #गर्मीलाईबिदा #चिसोआयो #नेपालीकमेडी #कमेडीभिडियो #गाउँलेकमेडी #नेपाल #हासो 😄 Tek Raj Acharya Real Life Nepal TV Hanshy Bhai

😂 गर्मीलाई बिदा गरेँ, चिसोले बदला लियो! ❄️🤣Real Life Nepal TV
30/09/2026

😂 गर्मीलाई बिदा गरेँ, चिसोले बदला लियो! ❄️🤣
Real Life Nepal TV

29/09/2026

Good night all Facebook family🌄🌄🌅🙏🙏

अरूलाई गिराएर होइन,अरूलाई उठाएर ठूलो बनौँ।किनकि धन–सम्पत्ति होइन,अन्ततः मानिसले सम्झिने भनेकोतिमीले जितेका मनहरू हुन्। ❤...
29/09/2026

अरूलाई गिराएर होइन,
अरूलाई उठाएर ठूलो बनौँ।
किनकि धन–सम्पत्ति होइन,
अन्ततः मानिसले सम्झिने भनेको
तिमीले जितेका मनहरू हुन्। ❤️🇳🇵

— Real Life Nepal TV

NITESH SUNAR

🇳🇵 Real Life Nepal TV — नेपालको आफ्नै आवाजगाउँ–गाउँका खबर, जनताको आवाज र वास्तविक जीवनका कथालाई सबैसामु पुर्‍याउने हाम्र...
28/09/2026

🇳🇵 Real Life Nepal TV — नेपालको आफ्नै आवाज

गाउँ–गाउँका खबर, जनताको आवाज र वास्तविक जीवनका कथालाई सबैसामु पुर्‍याउने हाम्रो प्रयास हो Real Life Nepal TV।

समाजमा भएका सकारात्मक काम, स्थानीय समस्या, दुःख–सुख, कला–संस्कृति, मनोरञ्जन तथा जनसरोकारका विषयलाई निष्पक्ष रूपमा उठाउँदै जाने हाम्रो उद्देश्य हो।

हाम्रो आवाज चौकुनेदेखि नेपालभरि र देश–विदेशसम्म पुर्‍याउने यात्रामा तपाईंहरूको साथ, सुझाव र सहयोग नै हाम्रो शक्ति हो।

सत्य कुरा जनतामाझ, नेपालको आफ्नै आवाज — Real Life Nepal TV 🇳🇵

Address

चौकुने गुठु
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Real Life Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share