Go karnali

Go karnali Jumla District (Nepali: जुम्ला जिल्लाAbout this soundListen (help·info)), a part of Karnali province, is one out of ten districts of Karnali.
(6)

हिमालको काखमा बसेको, नदी–झरनाले सिंगारिएको, संस्कृति र प्रकृतिले भरिपूर्ण, नेपालको मुटु — कर्णाली प्रदेश।
रारा तालको शान्त सौन्दर्य, शे–फोक्सुण्डोको निलो सपना, जुम्लाको स्याउको मिठास, डोल्पाको हिमाली गन्ध।
🌱🥀🌹🇳🇵🇳🇵🇳🇵 The district, with Jumla as its district headquarters, covers an area of 2,531 square kilometres (977 sq mi) and had a population of 89,427 in 2001 Nepal census and 108,921 in 2011 Nep

al census.[3] Jumla is situated in Longitude between 81⁰ 28' E to 82⁰ 18'East and Latitude between 28⁰ 58'N to 29⁰ 30'North.[4]

Nepali language was originated first at Sinja Valley of Jumla district, which known as Khas language then. Sinja was the capital of Khas Kingdom, Therefore, the Nepali dialect "Khas Bhasa" is still spoken among the people in this region.[5]

अबको केही घण्टा मै बजेट भाषण हुदैछ कस्तो बजेट आउला पहिला भन्दा सरप्राईज वाला बजेट आउदै छ अर्थ मन्त्री स्वयेम ले भनेका छन
28/05/2026

अबको केही घण्टा मै बजेट भाषण हुदैछ कस्तो बजेट आउला पहिला भन्दा सरप्राईज वाला बजेट आउदै छ अर्थ मन्त्री स्वयेम ले भनेका छन

28/05/2026

बत्तिको अवस्था के छ कर्णाली प्रदेश राजधानी तिर

भाग्यमानी भैंसी !अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तुलनाले भाइरल बनेको भैंसीलाई बंगलादेशको राष्ट्रिय चिडियाघरमा राख...
28/05/2026

भाग्यमानी भैंसी !
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तुलनाले भाइरल बनेको भैंसीलाई बंगलादेशको राष्ट्रिय चिडियाघरमा राखिने भएको छ ।

नेपाली MMA खेला´डी रविन्द्र ढाँट ले नेपालीको सान बढायका छन
28/05/2026

नेपाली MMA खेला´डी रविन्द्र ढाँट ले नेपालीको सान बढायका छन

राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे छा...
27/05/2026

राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका निष्कर्ष तथा सिफारिस सार्वजनिक गरेको छ। मङ्गलवार बसेको आयोगको बैठकले उक्त सिफारिस कार्यान्वयन गर्न सरकारलाई पत्राचार गर्ने निर्णय गरेपछि यससम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रेस नोटमा जनाएका छन्।प्रतिवेदनमा तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरू रमेश लेखक र पृथ्वी सुब्बा गुरुङसमेतले "मानवाधिकार उल्लङ्घन गरेको पुष्टि भएको" तर उनीहरूलाई "सजाय गर्ने स्पष्ट व्यवस्था प्रचलित कानुनमा नरहेको" देखिँदा नयाँ "पाश्चात्यदर्शी" कानुन बनाएर सजाय गर्न सरकारलाई सिफारिस गरिएको छ।
साथै आन्दोलनमा निवर्तमान गृहमन्त्री सुधन गुरुङसमेतको संलग्नताबारे थप अनुसन्धान गर्न पनि सिफारिस गरिएको छ। यसबाहेक अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल तथा जेन जी आन्दोलन छानबिन गर्न उक्त सरकारले बनाएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलगायत कैयौँ व्यक्तिले प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात् दिएका अभिव्यक्तिहरूबारे सूक्ष्म अनुसन्धान गर्न पनि सरकारलाई भनिएको छ।

27/05/2026

रास्वपा सभापतिसहित १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले Gen Z आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ
27/05/2026

राष्ट्रिय मानव अधिकार आयोगले Gen Z आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ

कर्णाली प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि प्रदेश रङ्गशाला सुर्खेतमा शुभारम्भ भएको छ।💐❣️
27/05/2026

कर्णाली प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि प्रदेश रङ्गशाला सुर्खेतमा शुभारम्भ भएको छ।💐❣️

25/05/2026

नयाँ संसद भवन अन्तिम चरण ८३को बजेट भाषण यतै बाट हुने देखियो

अझै सकियन विवाद,हुम्ला र बाजुराबीच जारी सीमाविवादका कारण बाजुरामा एक जना हुम्ली युवामाथि कुटपिट भएको खबर आयको छ         ...
25/05/2026

अझै सकियन विवाद,
हुम्ला र बाजुराबीच जारी सीमाविवादका कारण बाजुरामा एक जना हुम्ली युवामाथि कुटपिट भएको खबर आयको छ

तस्विर :-टासि लामा

२०२ ग्राम ६३० मिलिग्राम चरेश सहित १ जना पक्राउ,सल्यान
25/05/2026

२०२ ग्राम ६३० मिलिग्राम चरेश सहित १ जना पक्राउ,सल्यान

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Go karnali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share