Creative Media & Research Center, Surkhet

Creative Media & Research Center, Surkhet Services:-Social Innovation Consulting, Communications, Documentary, Employee Engagement भिडियाे उत्पादन तथा विज्ञापन एजेन्सी सेवाहरु, डकुमेन्ट्री फिल्म

श्रीकृष्ण जन्माष्टमीको शुभकामना! भगवान कृष्णको कृपाले तपाईंको जीवनमा सुख शान्ति र समृद्धि कायम रहोस्। 🙏 जय श्रीकृष्ण! 🎉
26/08/2024

श्रीकृष्ण जन्माष्टमीको शुभकामना! भगवान कृष्णको कृपाले तपाईंको जीवनमा सुख शान्ति र समृद्धि कायम रहोस्। 🙏 जय श्रीकृष्ण! 🎉

Making of "Kasto thiya Kasto bhaya Hera"
24/08/2024

Making of "Kasto thiya Kasto bhaya Hera"

समाजिक कथा वस्तुमा आधारित समसामयिक सिरियल निर्माणका लागि अभिनय क्षेत्रमा रुचि भएका महानुभावले तत्काल सम्पर्क गर्नुहोला ।...
21/08/2024

समाजिक कथा वस्तुमा आधारित समसामयिक सिरियल निर्माणका लागि अभिनय क्षेत्रमा रुचि भएका महानुभावले तत्काल सम्पर्क गर्नुहोला । सिरियल हरेक साताको शनिबार छायांकन हुनेछ । कम्तिमा २० वटा अंकसम्म लगातार छायांकन हुनेहुदाँ समय दिनसक्ने र अभिनय क्षेत्रमा करियर बनाउन चाहनुहुने जुनसुकै उमेरले सम्पर्क गर्नुहोला ।

टिका पुनको स्वरमा रहेको तीज गीत रुजायो बर्खे झरीले आज ठिक ३ बजे Bulbule Media मार्फत सार्वजनिक हुदैछ ।
21/08/2024

टिका पुनको स्वरमा रहेको तीज गीत रुजायो बर्खे झरीले आज ठिक ३ बजे Bulbule Media मार्फत सार्वजनिक हुदैछ ।

Presenting new Nepali Teej Song New Teej Song 2081 "Rujayo Barkhe Jharile " 'रुजायो बर्खे झरीले' By Tika Pun featuring Bimala Shahi and Menuka Shreshtha on...

शिक्षा क्षेत्रमा कर्णाली प्रदेशमा ठूलो योगदान दिनुभएको सिद्धपाइला स्कुलका  श्री नैनसिंह खत्रीको शब्द, अशोक बस्नेतको एजेन...
10/08/2024

शिक्षा क्षेत्रमा कर्णाली प्रदेशमा ठूलो योगदान दिनुभएको सिद्धपाइला स्कुलका श्री नैनसिंह खत्रीको शब्द, अशोक बस्नेतको एजेन्ज, टीका पुनको स्वर एबम सिद्धपाइला स्कुलकै संचालिका हिरा क्षेत्रीको व्यवस्थापनमा तीज गीत सुटिङ भएको छ । म्युजिक भिडियो छिटै 'Nain Sing Khatri' YouTube च्यानलबाट सार्वजनिक हुनेछ ।
शब्द : नैनसिंह खत्री
एरेन्ज: असोक बस्नेत
व्यवस्थापन : हिरा क्षेत्री
छायांकन: हेमन्त कडेल Harry
अभिनय: मिना राना
Nain Khatri

10/08/2024

मिलन सुवेदीको तीज गीत माइतीकै मायाले सार्वजनिक भएको छ । मिलन सुवेदी र खडकराज गिरीको लय शब्दरमा रहेको

प्रतीक्षा गर्नुहोस्, यसपालिको गायक मिलन सुवेदीको तीज गीत माइतीकै मायाले
31/07/2024

प्रतीक्षा गर्नुहोस्, यसपालिको गायक मिलन सुवेदीको तीज गीत माइतीकै मायाले

यस बर्षको अर्को तीज गीत सुटिङ सम्पन्न भएको छ । स्वर:-गणेश बिक, युवराज बिक, एबम देविसरा विस्वकर्मा, मन्जु रोकायाक्यामेरा:...
29/07/2024

यस बर्षको अर्को तीज गीत सुटिङ सम्पन्न भएको छ ।
स्वर:-गणेश बिक, युवराज बिक, एबम देविसरा विस्वकर्मा, मन्जु रोकाया
क्यामेरा: Harry Kandel
निर्देशन:- प्रकाश कडेल

29/07/2024

धेरै धन्यवाद Guras Khabar

सुर्खेतका सर्जक, गायक, निर्देशक मिलन सुवेदी एवम सर्जक खड्कराज गिरीको शब्द संगीत तथा सुर्खेती गायिका सुनिता बुढा क्षेत्री...
28/07/2024

सुर्खेतका सर्जक, गायक, निर्देशक मिलन सुवेदी एवम सर्जक खड्कराज गिरीको शब्द संगीत तथा सुर्खेती गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको माइतीकै मायाले तीज गीत सुटिङ सम्पन्न भएको छ । आउदो शुक्रबारसम्म "Milan Subedi" You Tube च्यानलमा हेर्न सक्नुहुनेछ । सुटिङ कार्यमा सहभागि सवै कलाकार एव प्राविधिक विज्ञ ज्यूहरुलाइ हार्दिक धन्यवाद ।

Address

Surkhet
BHERI

Alerts

Be the first to know and let us send you an email when Creative Media & Research Center, Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Creative Media & Research Center, Surkhet:

Share