पश्चिम को आवाज

पश्चिम को आवाज समसामयिक बिषयको लागि पेजलाइ
फलो गरी जोडिनु होला 🙏

14/10/2025

03/10/2025

OMG 😮

02/10/2025
इतिहास रचियो हार्दिक बधाई 🏏🩵🇳🇵🇳🇵🙏!!
27/09/2025

इतिहास रचियो हार्दिक बधाई 🏏🩵🇳🇵🇳🇵🙏!!

22/09/2025

'सेवा सुविधा मलाई केही पनि चाहिन्न । मन्त्रालयमै ओच्छ्यान लगाएर बस्छु, किचन पनि त्यहाँ होला । त्यहीँ नै पकाएर खान्छु ।'
- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री Mahabir Pun दाजु � �

'सेवा सुविधा मलाई केही पनि चाहिन्न । मन्त्रालयमै ओच्छ्यान लगाएर बस्छु, किचन पनि त्यहाँ होला । त्यहीँ नै पकाएर खान्छु ।' ...
22/09/2025

'सेवा सुविधा मलाई केही पनि चाहिन्न । मन्त्रालयमै ओच्छ्यान लगाएर बस्छु, किचन पनि त्यहाँ होला । त्यहीँ नै पकाएर खान्छु ।'
- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन
मन्त्री महाविर पुन हजुरलाइ कस्तो लाग्छ नि? ?

21/09/2025

कडा पो भेटिछिन मेडम ले

बिपिन जोशी सकुशल हुन 🙏हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको प...
20/09/2025

बिपिन जोशी सकुशल हुन 🙏
हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ ।

17/09/2025

मेयर, उपमेयर को कति सम्मको लापरवाही पञ्चपुरी नगरपालिका मा🤔

16/09/2025

�� वीर सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली�� �

हाम्रो गौरवपूर्ण Gen Z पुस्ताका साहसी सहिद दाजुभाइहरू—देशभक्त, होनहार र प्रेमी युवा—जसले आन्दोलनको क्रममा आफ्ना अमूल्य जीवन अर्पण गर्नुभयो, तपाईंहरूलाई हामी हृदयदेखि नमन गर्दछौं। तपाईंहरूको यो बलिदानले आजको मात्र होइन, भोलिको नेपाललाई पनि स्वाभिमानी, स्वतन्त्र र उज्वल बनाउनेछ।

तपाईंहरूको नाम सधैं इतिहासका पानामा स्वर्ण अक्षरले अंकित रहनेछ। शान्ति, प्रेम र समृद्ध नेपाल निर्माणको यात्रामा तपाईंहरूको आहुति हामी कहिल्यै बिर्सिने छैनौं। � वीर सहिदहरू अमर रहून्! �

Address

Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when पश्चिम को आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share