Bhupendra Khanal

Bhupendra Khanal यो सिर झुकोश तर
चन्द्र सूर्य नझुकोश 🇳🇵

05/07/2026

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय ले आयोजना गरेको कार्यक्रम " नमुना संसद अभ्यास कार्यक्रम"मा आर्थिक मामिला तथा योजना मन्त्रालय संग सम्बन्धित प्रश्न को उत्तर दिँदै मा मन्त्री भुपेन्द्र खनाल ❣️🇳🇵

22/05/2026

राष्ट्रिय झण्डा हाम्रो स्वाभिमान हो 🇳🇵
हामी हाम्रो काम लाई निरन्तर गरिरहन्छौं ।
Birendrachowk surkhet
(झण्डा परिवर्तन अभियान)

Tej Thapa
Bhupendra Khanal
Kumar Samsher Thapa
Bhupendra Khanal

मेरो कर्णाली अब कम छैन है! - कडा कर्णाली हुँदैछ! 🇳🇵✨सुरुवाती चियाको चुस्कीसँगै हामीले जनस्वास्थ्य, खोप सचेतना र समाजमा य...
20/05/2026

मेरो कर्णाली अब कम छैन है! - कडा कर्णाली हुँदैछ! 🇳🇵✨

सुरुवाती चियाको चुस्कीसँगै हामीले जनस्वास्थ्य, खोप सचेतना र समाजमा युवाहरूको नेतृत्वलाई कसरी अझ सशक्त बनाउने भन्ने विषयमा महत्त्वपूर्ण कुराकानी गर्यौं।

आउनुहोस्, सँगै कर्णालीको सुनौलो भविष्य बनाऔं! 🇳🇵
Bhupendra Khanal

Bhupendra Khanal

13/05/2026

स्थानीय सरकार ले गर्नुपर्ने काम युवा साथीहरू ले गर्दै .....🇳🇵

काही कतै च्यातिएको झण्डा देख्नुभयो भने हामी लाई सूचना दिनुहोला ।
( झण्डा परिवर्तन गर्ने अभियान)
Bhupendra Khanal

🇳🇵
Kumar Samsher Thapa

(2083-01-30)

कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा म पनि आउँदैछु ।तपाईँ पनि आउनुस है !कर्णाली उत्सव ..कुडा कर्नालीका | सात...
08/04/2026

कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा म पनि आउँदैछु ।

तपाईँ पनि आउनुस है !

कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत।

Karnali Utsav

खोक्रो इतिहास बाद र खोक्रो राष्ट्रबाद को पराजय भएको छ । 🇳🇵🇳🇵    ेपाल_हासेको_हेर्न_चाहान्छु_🇳🇵🇳🇵
08/03/2026

खोक्रो इतिहास बाद र खोक्रो राष्ट्रबाद को पराजय भएको छ । 🇳🇵🇳🇵

ेपाल_हासेको_हेर्न_चाहान्छु_🇳🇵🇳🇵

29/11/2025

मनोरञ्जन को लागि एउटा सानो मुक्तक 😊😍.
. #

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Bhupendra Khanal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share