Royal Bashant Hamal

Royal Bashant Hamal खुशी छु तिमी बिना त भन्छु नि
तर तिमीलाई याद नगर्ने कुनै पल हुदैन!!! "My Lovely Dear Maya❤️❤️❤️"

04/04/2026

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

जरुरी छैन सबैले तपाईको महत्त्व बुझ्न,  तराजुमा केबल तौल नापिन्छ गुणस्तर हैन !!       रोयल वशन्त हमाल Royal Bashant Hamal...
24/03/2026

जरुरी छैन सबैले तपाईको महत्त्व बुझ्न,
तराजुमा केबल तौल नापिन्छ गुणस्तर हैन !!
रोयल वशन्त हमाल Royal Bashant Hamal 💖👏💯

16/03/2026

😘😘😘😘😘
रोयल वशन्त हमाल

15/03/2026

जीवनमा प्रयास सधैं गर,
लक्ष्य मिलोस् या अनुभव दुवै अमुल्य छ !!😘❤️💕
रोयल वशन्त हमाल Royal Bashant Hamal

14/03/2026

महान मान्छे त्याे हाे जसले आफ्नाे गल्ति र अरुकाे गुण देख्छ 😘😘❤️
#आफू_संग_आफै_हारे_म❤️❤️
@ रोयल वशन्त हमाल

14/03/2026

यहाँ आफ्नैले सिध्याउँछन् भन्ने कुरा रुखले त्यो दिन बुझ्यो,
जुन दिन उसकै हाँगाबाट बिँड हालेको बन्चरो ले उसलाई ढाल्यो।
#आफ्नो आफ्नो दुःख त जुनलाई पनि छ्😘😘😘❤️ रोयल वशन्त हमाल

Address

Birendranagar , Surkhet
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Royal Bashant Hamal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share