लोक सेवा आयोग तयारी समुह ।

  • Home
  • Nepal
  • Surkhet
  • लोक सेवा आयोग तयारी समुह ।

लोक सेवा आयोग तयारी समुह । योग्यता स्वच्छता निष्पक्षता💯
लोक सेवा आयोग को प्रतिवद्धता✍️

बागमती प्रदेश  शिक्षा अधिकृत पदमा सिफारिस हुने सबैजनालाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना
12/08/2025

बागमती प्रदेश शिक्षा अधिकृत पदमा सिफारिस हुने सबैजनालाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना

प्रहरी सहायक निरीक्षक ( जनपद )पदको अन्तिम नतिजा
11/08/2025

प्रहरी सहायक निरीक्षक ( जनपद )पदको अन्तिम नतिजा

कर्णालीमा कृषि पाँचौँको नतिजा हराईसक्यो यहाँ १ महिना पछिका नतिजा आउन थालिसके: कर्णाली प्रदेश स्टाफ नर्ष पाँचौँ लिखित नति...
11/08/2025

कर्णालीमा कृषि पाँचौँको नतिजा हराईसक्यो यहाँ १ महिना पछिका नतिजा आउन थालिसके: कर्णाली प्रदेश स्टाफ नर्ष पाँचौँ लिखित नतिजा

11/08/2025

प्रश्न
प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग को नाम के हो र कुन देश नजिक पर्दछ ?

11/08/2025

प्रश्न
विषमता को महादेश भनेर कुन महादेश लाई चिनिन्छ ?

11/08/2025

प्रश्न
गोपाल वंशका प्रथम राजा को हुन ?

11/08/2025

प्रश्न
सुगौली सन्धि मा नेपालका तर्फवाट हस्ताक्षर गर्ने व्यति को हुन ?

भारी संख्यामा सहायक चौथो कम्प्युटर अपरेटर करारमा कर्मचारी माग !!!
10/08/2025

भारी संख्यामा सहायक चौथो कम्प्युटर अपरेटर करारमा कर्मचारी माग !!!

बागमती पाचौ तहको दोस्रो चरणको परिक्षा केन्द्र देहाय बमोजिम तोकिएको छ।
10/08/2025

बागमती पाचौ तहको दोस्रो चरणको परिक्षा केन्द्र देहाय बमोजिम तोकिएको छ।

गण्डकी वि.नं. ४००१-४००७/२०८१-८२ (खुला तथा समावेशी), स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेन्ट सब-इन्जिनि...
10/08/2025

गण्डकी वि.नं. ४००१-४००७/२०८१-८२ (खुला तथा समावेशी), स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेन्ट सब-इन्जिनियर पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।

10/08/2025

प्रश्न
विश्वको ठुलो मरुभुमी कुन हो ?

Admission Open !!Be.d र BBS प्रथम वर्ष भर्ना को लागि प्रवेश परीक्षा फारम खुल्ला गरिएको छ। तोकिएको समयमा फारम भरी भर्ना ग...
08/08/2025

Admission Open !!
Be.d र BBS प्रथम वर्ष भर्ना को लागि प्रवेश परीक्षा फारम खुल्ला गरिएको छ।
तोकिएको समयमा फारम भरी भर्ना गर्न हुन जानकारी गराउँछ छु।।
Surkhet Multiple Campus

Address

Surkhet
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when लोक सेवा आयोग तयारी समुह । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share