Bindu Kumari Regmi

Bindu Kumari Regmi I am Professional Motivator and Social Worker.

14/07/2026
सत्यको जीत सधैं निश्चित हुन्छ। निराधार आरोपहरूको सामना गर्दै, नैतिकता र धैर्यताको परिचय दिँदै सुदन गुरुङ फेरि मन्त्री पद...
09/06/2026

सत्यको जीत सधैं निश्चित हुन्छ।
निराधार आरोपहरूको सामना गर्दै, नैतिकता र धैर्यताको परिचय दिँदै सुदन गुरुङ फेरि मन्त्री पदमा फर्किनुभएको छ। यो पुनरागमनले राजनीतिमा इमानदारिताको मूल्यलाई पुनः पुष्टि गरेको छ।
तपाईंको आगामी कार्यकालका लागि धेरै धेरै शुभकामना! 🙏✨

23/05/2026

23/04/2026

#

नेपालको इतिहासमै २५ वर्षको उमेरमा प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुहुने रुबी  ठाकुरलाई हार्दिक बधाई तथा सफल का...
12/04/2026

नेपालको इतिहासमै २५ वर्षको उमेरमा प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुहुने रुबी ठाकुरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
युवाहरुको प्रतिनिधित्व गर्दै लोकतन्त्र, समावेशिता र जनताको अधिकार सुदृढ बनाउन तपाईँको भूमिका प्रभावकारी रहोस ।
तपाईँको कार्यकाल देश र जनताको हितमा उदाहरणीय बनोस्।
हार्दिक बधाई ! उज्ज्वल भविष्यको शुभकामना !!

Address

Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Bindu Kumari Regmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bindu Kumari Regmi:

Shortcuts

Share