27/04/2025
आज माता तिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । धन्यवाद हजुरको हिमी प्रतिको माया अनि सपोर्टको लागि। देश बिदेश मा रहनु भएका सबै आमा लाई माता तिर्थ औंसीको यस चिसापानी युवा क्लवको तर्फ बाट धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।
केशव बि क
चिसापानी युवा क्लव (अध्यक्ष)