HeeVa

HeeVa Digital creators

19/05/2025

"𝗕𝗲𝗮𝘂𝘁𝘆 𝗶𝘀 𝗻𝗼𝘁 𝗶𝗻 𝘁𝗵𝗲 𝗳𝗮𝗰𝗲, 𝗯𝗲𝗮𝘂𝘁𝘆 𝗶𝘀 𝗮 𝗹𝗶𝗴𝗵𝘁 𝗶𝗻 𝘁𝗵𝗲 𝗵𝗲𝗮𝗿𝘁".💜✨

19/05/2025

अरूलाई सुनाएर के भो त,🥹
अन्त्यमा रहने त आफू अनि आफ्नै पीडा.!😰

19/05/2025

हराउँदैछु आफैमा आजभोलि, सम्हाल्दैछु यो आत्तिदै गरेको मनलाई त्यसैले टाढा छु, एक्लो छु अनि चुपचाप छु ।

19/05/2025

"𝗦𝘁𝗶𝗹𝗹 𝗳𝗮𝗹𝗹𝗶𝗻𝗴 𝗳𝗼𝗿 𝘆𝗼𝘂 𝗲𝘃𝗲𝗿𝘆 𝘀𝗶𝗻𝗴𝗹𝗲 𝗱𝗮𝘆."❤️

19/05/2025

अतीत को पाना पल्टाएर हेर्दा थाहा पाए,🙂
मेरो गल्तीहरू भन्दा धेरै माफी मागेको रैछु.!😰

19/05/2025

यदि चिरिएको हत्केलाले पनि पुग्दैन भने तिमिलाई ,म शरीरको अंग बेच्न तयार सम्पत्ति हेरिन्छ भने 💔😔

19/05/2025

बिर्सिए झै गरेर सम्झी रहेको छु ,नदेखे झै गरेर हेरिरहेको छु ।🙂💔

19/05/2025

समय ढल्दै जान्छ,जिन्दगी गल्दै जान्छ,🥹
जसलाई धेरै विश्वास गर्यो उसले पनि छल्दै जान्छ.!😭

19/05/2025

" के नै छ र जिन्दगीमा थपिदै गरेको चाहना र पूरा नभएको सपना बाहेक !! "🥀🥀

19/05/2025

तिमी सुन्दर फुल हौ आफुलाई बिस्वास गर, अरुले काँडा भन्दैमा केहि फरक पर्दैन 🪷❤️

19/05/2025

छाडेर जान सक्दैन भन्दैमा चित्त दुखाउन जरुरी छ र ।😌❤️‍🩹

19/05/2025

"न्यानो आँशुले चिसो गाला छोएर खस्दै गर्दा तिम्रो अलि बढि याद आउने रहेछ आमा"।😢

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when HeeVa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share