BuddhiSingh Thakuri

BuddhiSingh Thakuri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BuddhiSingh Thakuri, Digital creator, buddhapath, Surkhet.

05/04/2026

सल्यान जिल्लामा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र ओसारपसार गर्ने गतिविधिविरुद्ध प्रहरीले कडाइ गर्दै २५ वटा ट्याक्टर ...
05/04/2026

सल्यान जिल्लामा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र ओसारपसार गर्ने गतिविधिविरुद्ध प्रहरीले कडाइ गर्दै २५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न खोला तथा नदी क्षेत्रबाट भइरहेको अवैध उत्खनन रोक्न प्रहरीले सक्रिय अनुगमन थालेको हो । यही क्रममा पछिल्लो चार दिनभित्र ती सवारी साधनहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार शारदा, थारमारे, लुहाम र सल्ली लगायतका क्षेत्रबाट अवैध गतिविधिमा संलग्न ट्याक्टरहरू पक्राउ परेका हुन् ।

सुर्खेतमा यातायात व्यवसायीहरूको बन्दका कारण प्रभावित सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन र सरोक...
03/04/2026

सुर्खेतमा यातायात व्यवसायीहरूको बन्दका कारण प्रभावित सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन र सरोकारवालाबीच सहमति भएपछि सेवा सुचारू गरिएको हो।
१. सार्वजनिक स्थानमा जथाभावी पार्किङ गर्न नपाइने।
२. यात्रुले तोकिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने।
३. बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने।
४. बसपार्कबाटै तोकिएको गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने।
५. तोकिएको भाडादरअनुसार मात्र भाडा लिनुपर्ने।
६. अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने।
७. सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने।
८. अनुमति प्राप्त सिटमा कुनै किसिमको हेरफेर (modify) गर्न नपाइने।
९. दर्ता भएको प्रयोजनअनुसार मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने।
१०. यसअघि बन्द गरिएका सार्वजनिक यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने।

03/04/2026

सुर्खेतमा सञ्चालनमा रहेका १३ वटा यातायात प्रा.लि.हरूले संयुक्त रूपमा निर्णय गर्दै यातायात बन्द गरेका छन । निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीहरू अवैध रूपमा यात्रु बोकेर सञ्चालन भइरहँदा पनि प्रहरी मौन बसेको र सार्वजनिक सवारीका मजदुरलाई पक्राउ गरेको आरोप यातायात व्यवसायीहरुको छ ।

03/04/2026

नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले नै सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमै पढ्ने भन्दै प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ।
प्रतिनिधि सभामा कांग्रेसका तर्फबाट बोलेका सांसद भीष्मराज आङ्देम्बेले भने, ‘नयाँ प्रधानमन्त्रीजिलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने? सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस् l कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न भन्ने मान्यता विगतदेखिनै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं।’

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्यो ।
02/04/2026

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्यो ।

SEE लाई मध्यनजर गर्दै कर्णाली समृद्ध महोत्सव २०८२ का आयोजकले SEE सकिएपछि मात्रै पुन:  पुर्ववत रुपमा संचालन गर्ने जनाएका ...
02/04/2026

SEE लाई मध्यनजर गर्दै कर्णाली समृद्ध महोत्सव २०८२ का आयोजकले SEE सकिएपछि मात्रै पुन: पुर्ववत रुपमा संचालन गर्ने जनाएका छन ।

02/04/2026

Address

Buddhapath
Surkhet
083

Telephone

+9779848031237

Website

Alerts

Be the first to know and let us send you an email when BuddhiSingh Thakuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share