Aadarsha Bikram Singh

Aadarsha Bikram Singh Global Citizen.

Every failure is a rehearsal for success.❤️
26/08/2025

Every failure is a rehearsal for success.❤️

09/08/2025

कर्णाली याक्सले Pawan Sarraf पायो । बधाई छ ।

30/07/2025

You’re not building for applause. You’re building for results.

15/07/2025

नयाँ सोच, नयाँ ऊर्जा र नयाँ सुरुवातको प्रत्येक दिन अवसर हो।

PSG को खेल पछिल्लो समय एकदमै लयमा छ । Club world club को फाइनल सम्म पुग्न नामी क्लबहरूलाई हराएको पनि सत्य हो । फाइनल खेल...
14/07/2025

PSG को खेल पछिल्लो समय एकदमै लयमा छ । Club world club को फाइनल सम्म पुग्न नामी क्लबहरूलाई हराएको पनि सत्य हो । फाइनल खेल हुनु अगाडिको अनुमानित नतिजा पनि लगभग सबैलाई लागेकै हो कि PSG ले जित्छ ।

तर, PSG सँग आजको खेलमा (आजको खेलमा है) फिनिसरको अभाव देखियो । Chelsea सँग यो केटो तयारी अवस्थामा रहेछ । अनि बाँकी चेल्सीका खेलाडीहरूले फाइनलमा चाहिने खेल प्रतिको प्यासन राम्ररी प्रस्तुत गरे र विजेता बनेँ । बधाई छ ।👏👏

08/07/2025

A LIAR will get mad
at you for knowing the TRUTH.

07/07/2025

लेखन कुनै ओखती होइन, यो त रोग चिन्ने अन्तहीन कोसिस हो ।

06/07/2025

Your subconscious beliefs guide your life silently. Repeating affirmations consistently can reshape deep-seated beliefs and replace limiting thoughts with empowering ones.❤️✨

05/07/2025

I don't take revenge,
Ignore people.
I delete people.

लगातार ३१ दिन खाली खुट्टा हिडेर कर्णालीका मुद्दाहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाउन/सम्झाउन/बुझाउन/भन्न काठमाडौं ...
05/07/2025

लगातार ३१ दिन खाली खुट्टा हिडेर कर्णालीका मुद्दाहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाउन/सम्झाउन/बुझाउन/भन्न काठमाडौं पुग्नुभएका सामाजिक अभियान्ता Nawaraj Bohara सँग कार्यक्रम 'सम्भव छ'को पन्ध्रौं एपिसोड रेकर्ड गरेका छौं । उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत फर्किसक्नु भएको छ ।

एपिसोड चाडैं प्रसारण गर्नेछौं ।🙏

People often gain the most valuable lessons from their mistakes. While those who learn from their own errors are wise, t...
02/07/2025

People often gain the most valuable lessons from their mistakes. While those who learn from their own errors are wise, those who learn from the mistakes of others demonstrate even greater wisdom. ✨

Regardless of the source, the key is to never stop learning. The more we learn, the more aware, conscious and enlightened we become. 🚀

ठूलो गोल अन्तर भएन । पहिलो हाफमा PSG ले राम्रो खेलेर 4-0 भयो । दोस्रो हाफमा Inter Miami ले राम्रो डिफेन्ड गर्यो र नतिजाल...
29/06/2025

ठूलो गोल अन्तर भएन । पहिलो हाफमा PSG ले राम्रो खेलेर 4-0 भयो । दोस्रो हाफमा Inter Miami ले राम्रो डिफेन्ड गर्यो र नतिजालाई 4-0 मै कायम गर्यो ।

खेल दोस्रो हाफमा रोचक भयो । क्लब, खेलाडी र कोचलाई हेर्ने हो भने Inter Miami को यो सम्मानजनक हार हो । 🙏

Address

Birendranagar-8
Surkhet
49801

Website

Alerts

Be the first to know and let us send you an email when Aadarsha Bikram Singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aadarsha Bikram Singh:

Share