All Nepal

All Nepal जिन्दगी संघर्ष हो “थाकेर”
बस्नु, तर”हारेर”कहिल्यै
नबस्नु❤️‍🩹✍️

त्यही रक्ताम्मे सेतो जुत्ता, फर्किएर आयो घरमा,जुन जुत्तामा आमाले, सुनौलो भविष्य देखेकी थिइन् ।​'Gen Z' को छोरो भन्थ्यो— ...
01/03/2026

त्यही रक्ताम्मे सेतो जुत्ता, फर्किएर आयो घरमा,
जुन जुत्तामा आमाले, सुनौलो भविष्य देखेकी थिइन् ।

​'Gen Z' को छोरो भन्थ्यो— "आमा, म देश बदल्छु,"
तर नियतिले त अर्कै, भाग्यको रेखा कोरेकी थिइन् ।

​आमाको काख रित्तियो, सत्ताको त्यो खेलमा,
जसले सन्तानको खुसी भन्दा, कुर्सी नै रोजेकी थिइन् ।

​चिच्याउँछिन् आमा आज, त्यो रगत लागेको जुत्ता समाई,
पार्छन् कि न्याय भन्दै, भगवान् कतै खोजेकी थिइन् ।

Nepali Congress has helped footballer Sabitra Bhandari 'Samba' with Nrs. 5 Lakhs.
24/02/2026

Nepali Congress has helped footballer Sabitra Bhandari 'Samba' with Nrs. 5 Lakhs.

24/02/2026

तुम्लिङ्टार बिमानस्थल �
゚viralシ

23/02/2026

switzerland को बाउ बडिमालिका बाजुरा ।

Address

Surkhet
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when All Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share