17/07/2026
साउने संक्रान्तिको सबैमा हार्दिक मंगलमय शुभकामना! ✨🌿
आजबाट सूर्य दक्षिणायन हुँदैछन्, अनि प्रिय महिना साउनको सुरुवात भएको छ। हरियो चुरा, पोते, मेहेन्दी अनि 'हे महादेव' को गुञ्जनले चारैतिर उमङ्ग छाओस्। भगवान शिवको कृपा हामी सबैमाथि रहिरहोस्।
#साउने_संक्रान्ति #साउन१ #जयभोलेनाथ 🙏🌸