Pahilopress.com

Pahilopress.com खबरको नयाँ मानक

‘भ्रष्ट र तस्करसँग एक मिनेटपनि समय विताउँदिन’
18/02/2026

‘भ्रष्ट र तस्करसँग एक मिनेटपनि समय विताउँदिन’

सुर्खेत । २०३६ साल मंसिरमा सुर्खेतको बराहताल गाउँपालिकाको तरंगामा जन्मिएका झकबहादुर मल्ल ‘सुदीप’ अहिले नेपाली ...

हामीलाई सेती नदिको कालाखोला वगरमा लगियो नत कुनै सुचना दिईएको थियो, नत तयारीको मौका विहानै देखि साँझसम्मै  ढुंगा उठाउने, ...
01/12/2025

हामीलाई सेती नदिको कालाखोला वगरमा लगियो नत कुनै सुचना दिईएको थियो, नत तयारीको मौका विहानै देखि साँझसम्मै ढुंगा उठाउने, बोकेर ट्रकमा हाल्ने र त्यसको चाङ लगाउने कार्यमा दिन बित्यो । गर्मि, थकाई भोक र शरिरको पीडा यी सवैलाई लुकाउदै हामीले त्यो पहिलो दिनको सामना गर्यौ ।
जव राती १० वजे तालिम केन्द्र फिर्ता आयौ शरिर भतभती दुखेको थियो अनि पेटमा चर्को भोक ।हामीले सोचेका थियौ अव त खाना खाएर आराम गर्न पाईने होला तर त्यो आशा पनि निराशामा परिणत भयो खाना त परै जाओस गुरुहरुबाट लामो ब्रिफ्रिङ सुरु भयो । रातको पालो पहरा, अनुशासन, तालिम केन्द्रका नियमहरु सवै सविस्तार सुनाईयो । यसै क्रममा घडिले रातको १२ बजाई सकेको थियो ।

तीन दशक अर्थात तीस बर्ष यो कुनै सानो समय होईन जीवनका कैयौ आरोह अवरोह सफलता असफलता र खुशी पीडाका थुप्रै अध्यायहरु स...

लोकसेवा अध्यक्ष र खेलकुद सदस्यसचिव काँग्रेसलाई बुझाउनु भएको हो ? सरकारका प्रवक्तालाई प्रश्ननीजि घर पुर्ननिर्माण गर्न नसक...
17/11/2025

लोकसेवा अध्यक्ष र खेलकुद सदस्यसचिव काँग्रेसलाई बुझाउनु भएको हो ? सरकारका प्रवक्तालाई प्रश्न
नीजि घर पुर्ननिर्माण गर्न नसकिने, सरकारी भवनको मर्मत गरिने

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले प्रदेश लो....

‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौं । नेपाल शिक्षक संघले आयोजना गरेको तालावन्दी कार्यक्रममा अभिभावकको रुपमा म पनि पुगेँको ...
02/11/2025

‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौं । नेपाल शिक्षक संघले आयोजना गरेको तालावन्दी कार्यक्रममा अभिभावकको रुपमा म पनि पुगेँको थिएँ ।’ माया नर्सिङ्ग होममा उपचाररत शाहीले भने, ‘म माथि आक्रमण हुनुका साथै प्रहरीले हतकडीसमेत लगाइदियो । यो भनेको प्रहरीको दादागिरी हो ।’

सुर्खेत । नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ सुर्खेतले आज नगर शिक्षा कार्यालय वीरेन्द्रनगरमा गरेको शान्तिपू...

ईश्वर मस्र्याङ्गीले चालाएको ना.५ ख ५६०८ नं.को खाली ट्रकले छिन्चु देखि सुर्खेत तर्फ जादै गरेको लु.प्र.०३००१ प.३६३१ नं. मो...
22/09/2025

ईश्वर मस्र्याङ्गीले चालाएको ना.५ ख ५६०८ नं.को खाली ट्रकले छिन्चु देखि सुर्खेत तर्फ जादै गरेको लु.प्र.०३००१ प.३६३१ नं. मोटरसाईकललाई ठक्कर दिदा बाँकेको कोहलपुर नगरपालिका २ प्रेमनगरका १७ वर्षका चालक रितिक शाहीको मृत्यू भएको हो ।
उनको साथमा सवार अछामको पञ्चदेवल बिनायक न.पा.४ का १९ वर्षीय दमन शाहीको बायाँ खुट्टा र छातिमा चोट लागेकोले माया मेडिकल छिन्चुमा उपचार भइरहेको छ ।

सुर्खेत । भेरिगंगा नगरपालिका वडा नं. १२ पाडुले स्थित आज भएमो मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यू भएको जिल्ल.....

आन्दोलनका कारण वडा अधिकांश वडा कार्यालयहरु ध्वस्त भएका कारण नगरपालिकाले नागरिकलाई दशैंको मुखमा अत्यावश्यक सेवा पाउन सहज ...
21/09/2025

आन्दोलनका कारण वडा अधिकांश वडा कार्यालयहरु ध्वस्त भएका कारण नगरपालिकाले नागरिकलाई दशैंको मुखमा अत्यावश्यक सेवा पाउन सहज होस भनेर समन्वय समितिको हलबाटै भएपनि एकीकृत सेवा प्रवाह गरिएको नगरपालिकाका नगरप्रमूख मोहनमाया ढकालले बताईन ।

सुर्खेत । जेन–जी आन्दोलनका कारण वीरेन्द्रनगर नगरपालिकासहित वडा नम्बर एक देखि १२ सम्मका वडा कार्यालयहरुमा आगजनी...

चिया चौतारामा भने आन्दोलनका कारण वडा कार्यालय ध्वस्त भएका, प्रदेश सरकारकै विभिन्न कार्यालय ध्वस्त भएका कारण पर्खाल भन्दा...
21/09/2025

चिया चौतारामा भने आन्दोलनका कारण वडा कार्यालय ध्वस्त भएका, प्रदेश सरकारकै विभिन्न कार्यालय ध्वस्त भएका कारण पर्खाल भन्दा पनि ती संरचनाको पुर्ननिर्माण गर्नुपर्ने बहस सुरु हुन थालेको छ ।

जेन-जी आन्दोलनका नाममा आगलागी तथा लुटपाट गरि ध्वस्त बनाइएका संरचनाको निरिक्षण गर्दै मुख्यमन्त्री यामलाल कँडेल .....

20/09/2025

सुर्खेत । सामाजिक विकास कार्यालय हुम्लाले अब विदाको दिनसहित अन्य दिनमा पनि साँझ र विहानको समय मिलाएर सेवाग्राही....

जेन–जी आन्दोलनले पारेको क्षतिको प्रारम्भिक मूल्यांकन गर्दै प्रदेश प्रहरी५५ नीजि घर तथा कार्यालयमध्ये २२ संरचना ध्वस्त, स...
18/09/2025

जेन–जी आन्दोलनले पारेको क्षतिको प्रारम्भिक मूल्यांकन गर्दै प्रदेश प्रहरी
५५ नीजि घर तथा कार्यालयमध्ये २२ संरचना ध्वस्त, सुर्खेतका धेरै (हेर्नुहोस विवरण)

सुर्खेत । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले कर्णालीका दश जिल्ला मध्ये तीन जिल्लामा जेन–जी आन्दोलनका कारण...

Address

Birendranagar/06
Surkhet

Alerts

Be the first to know and let us send you an email when Pahilopress.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share