BG FM 93.6 MHz

BG FM 93.6 MHz Radio BG FM 93.6 MHz FM Radio stion. Is Complete Media Solution Office. All Type's of Media Parts Programmer possible

५०% अनुदानमा मिनिटिलर वितरण कार्यक्रममा सहभागि हुनकाे लागि प्रस्ताव आबेदन पेस गर्ने सम्बन्धि  भेरीगंगा नगरपालिका कार्याल...
12/11/2025

५०% अनुदानमा मिनिटिलर वितरण कार्यक्रममा सहभागि हुनकाे लागि प्रस्ताव आबेदन पेस गर्ने सम्बन्धि भेरीगंगा नगरपालिका कार्यालय, छिन्चु सुर्खेतको सूचना ।

https://bgfm.com.np/news-details/1805/2025-10-17
17/10/2025

https://bgfm.com.np/news-details/1805/2025-10-17

नेपालगन्ज,  असोज ३० गते- नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड

https://bgfm.com.np/news-details/1806/2025-10-17
17/10/2025

https://bgfm.com.np/news-details/1806/2025-10-17

बाँके, २६ असोज -  नेपालगञ्जमा नेप्लीज मेटर्सले आयोजना गरेको “समाजको आवश्यकता र दिगो परिवर्तन” विषयक

https://bgfm.com.np/news-details/1807/2025-10-17
17/10/2025

https://bgfm.com.np/news-details/1807/2025-10-17

नेपालगन्ज, असोज २५ - युद्धपत्रकार तथा जनवादी गायक डबल महताराको एकल गीत ‘मेरो बुवा’ गीतको म्युजिक भिडियो

02/10/2025

नेकपा एमाले निकट प्रेस चौतारी नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्ने निर्णयलाई ‘मिडिया ट्रायल’ गरिएको जनाएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रेस विज्ञप्तिमार्फत सरकारले प्रतिशोध र पूर्वाग्रहका आधारमा यस्तो कार्य गरेको आरोप लगाएका छन् । यसअघि, एमाले निकट राष्ट्रिय युवा सङ्घले पनि विज्ञप्ति जारी गर्दै ओली र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथिको प्रतिशोध अस्वीकार्य हुने चेतावनी दिएको थियो ।

02/10/2025

नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक पूर्वाग्रही र प्रतिशाेधपूर्ण तरिकाले राहदानी राेक्का गर्ने, राष्ट्रिय तथा निजी सम्पत्ति ध्वंस र हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कारबाही नगर्न दिएको अन्तरिम सरकारको गतिविधिकाे निन्दा गरेको छ । बुधबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, `घटनाको छानविन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथी पूर्वाग्रही र प्रतिशोधपूर्ण रुपमा कथित आयोगको हवाला दिँदै गैरकानूनी गैर संवैधानिक रुपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता माथी प्रत्यक्ष अघात पुर्ने गरि आयोगलाई नभएको क्षेत्राधिकार विहीन कार्य गर्न, गराउन सरकार उद्त देखिएको र सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गने किसिमका राजनैतिक प्रतिशोध प्रष्टै देखिनेगरि निर्णय गर्न थाल्ले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पुरा गने र मुलुकमा शान्ति सु-व्यवस्था कायम गर्नेभन्दा अर्कै बाटो हिडन खोजेको देखिन्छ ।

02/10/2025

। बारा जिल्ला अदालत बार एशोसिएशनले बारा जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको बेन्च बहिष्कार गर्ने निर्णय गरेको छ । बार एशोसिएशनले मिति २०८२ असोज ५ गते सम्पत्ति शुद्धिकरण मुद्दा (थान २) र राजश्व छली मुद्दा (थान १) सहित ३ वटा मुद्दामा फरार रहेका भारतीय नागरिक अशोक कुमार सिन्हालाई कानून विपरीत उनाउ व्यक्तिलाई हाजिर गराएको, धरौटीमा रिहा गरिएको कार्यप्रति गम्भीर आपत्ति जनाउदै कारवाही माग गर्दै न्याय परिषद काठमाडौंमा निवेदन समेत दिएको छ ।

लुम्बिनी प्रदेश सरकारमा सरकारी सुविधाको चरम दुरुपयोग हुने गरि मुख्यमन्त्री चेत नारायण आचार्यले १४ सदस्यीय जम्बो सचिवालय ...
02/10/2025

लुम्बिनी प्रदेश सरकारमा सरकारी सुविधाको चरम दुरुपयोग हुने गरि मुख्यमन्त्री चेत नारायण आचार्यले १४ सदस्यीय जम्बो सचिवालय र सल्लाहकारको पनि छुट्टै सचिवालय राखेको भन्दै जन गुनासो बढेको छ।

नेकपा माओवादीका संयोजक पुष्प कमल दमहाल प्रचण्डले आगामी फागुन 21 गते हुने संघीय चुनावमा आफ्नो गृह जिल्ला  सिन्धुपाल्चोकबा...
02/10/2025

नेकपा माओवादीका संयोजक पुष्प कमल दमहाल प्रचण्डले आगामी फागुन 21 गते हुने संघीय चुनावमा आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकबाट चुनावमा उम्मेदवार बन्ने संकेत गरेका छन् ।

नेपालमा हालै बनेको सरकारमाथि सुरुदेखि नै भ्रष्टाचार नियन्त्रण गर्न सक्नुपर्छ भन्ने जनदबाब बढिरहेको छ। यस्तै बेला पूर्वसच...
02/10/2025

नेपालमा हालै बनेको सरकारमाथि सुरुदेखि नै भ्रष्टाचार नियन्त्रण गर्न सक्नुपर्छ भन्ने जनदबाब बढिरहेको छ। यस्तै बेला पूर्वसचिव भीम उपाध्यायले अघिल्ला सरकारले गरेका कदमलाई स्मरण गराउँदै भारष्टचारीलाई पक्राउ गर्नु राजनीति प्रतिशोधी नहुने बताएका छन्। उपाध्यायले सामाजिक सञ्जालमार्फत तत्कालीन सरकारको अभ्यासलाई औंल्याउँदै प्रश्न गरेका छन्। उनका अनुसार नाबालिग बच्चाकी आमा आशिका तामाङलाई अनुसन्धानका नाममा १८ दिनसम्म थुन्ने, ज्वाला संग्रौलालाई २५ दिनसम्म थुनुवा राख्ने, पीडित शोभा पाठकलाई समेत उल्टै २५ दिन जेल हाल्ने काम तत्कालीन सरकारले गरेको थियो। त्यस्तै, सञ्चारकर्मी रबि लामिछानेलाई पुर्पक्षका लागि थुनाइयो भने व्यवसायी दुर्गा प्रसाई र राजनीतिज्ञ रबिन्द्र मिश्रलाई लोकतन्त्रमै ‘राज्यविरुद्धको अपराध’ जस्तो संगीन मुद्दा लगाएर थुनिएको उनले स्मरण गराएका छन्।

02/10/2025

Nepal Airlines has been working since 2023 to launch direct flights between Kathmandu and Sydney, Australia, but is still awaiting final approval from the Australian Civil Aviation Safety Authority to commence operations.

जेनजीलाई मोहरा बनाएर मुलुक जलाइयो : सूर्य थापा
26/09/2025

जेनजीलाई मोहरा बनाएर मुलुक जलाइयो : सूर्य थापा

Address

Karnali Province Surkhet
Surkhet

Alerts

Be the first to know and let us send you an email when BG FM 93.6 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share