Nama Raj Jaishi Official

Nama Raj Jaishi Official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nama Raj Jaishi Official, Digital creator, Birendranagar, Surkhet.

“Nama Raj Jaishi Official” मा स्वागत छ।
शिक्षक, प्रेरणादायी वक्ता र गणित प्रशिक्षकका रुपमा यहाँ शैक्षिक सामग्री, प्रेरणादायी विचार, गणितिय टिप्स साथै विभिन्न सूचना,संदेश र समचार प्रस्तुत गरिनेछ।
यो पेज सिकाइ, प्रेरणा र जीवन सुधारका लागि समर्पित छ।

21/07/2026

Power of AI

14/06/2026

आखिर कता जाँदै छ समाज
यसमा सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ।

12/06/2026

भारतीय सुरक्षाकर्मी खेदाउने सिमारक्षक दाजुभाई दिदीबहिनीलाई सरकारले सम्मान गर्नुपर्छ।

निर्वाचन आयोगले संघीय सांसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिको सङ्ख्या आधाभन्दा बढी कटौती गर्न सरकारको संविधान संशोधन का...
10/06/2026

निर्वाचन आयोगले संघीय सांसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिको सङ्ख्या आधाभन्दा बढी कटौती गर्न सरकारको संविधान संशोधन कार्यदललाई सुझाव दिएको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य सङ्ख्या १०५ र राष्ट्रियसभा सदस्य सङ्ख्या ३० मा सीमित गर्न सुझाव दिएको छ ।
निर्वाचन आयोगले संविधान संशोधनमार्फत जिल्ला सभा र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने प्रस्ताव गरेको छ ।

09/06/2026

गृहमन्त्री सुधन गुरुङले गरेका चार निर्णयहरु:

1) २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने ।

2) जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्यन गर्ने।

3) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने ।

4) छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुऱ्याउने र हरेक फाइल खोल्ने ।

२०५८ सालमा भएको दरबार हत्या काण्डको फाइल पुन: खोल्ने गृहमन्त्री सुदन गुरुङको निर्णय
09/06/2026

२०५८ सालमा भएको दरबार हत्या काण्डको फाइल पुन: खोल्ने गृहमन्त्री सुदन गुरुङको निर्णय

पदभार ग्रहण गर्दै महावीर पुनले भने- "रातदिन काम गर्छु,
09/06/2026

पदभार ग्रहण गर्दै महावीर पुनले भने- "रातदिन काम गर्छु,

09/06/2026

गृहमन्त्रीमा फर्किएपछि सुधन गुरुङले गरेका यी निर्णयहरु।

09/06/2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा.महावीर पुन

Address

Birendranagar
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Nama Raj Jaishi Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share