Leone

Leone Digital Creator

महावीर पुन भन्छन् :- म मन्त्रीले हिजो गरेका छलफल, निर्णय तथा निर्देशनः१) नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बि...
10/10/2025

महावीर पुन भन्छन् :- म मन्त्रीले हिजो गरेका छलफल, निर्णय तथा निर्देशनः

१) नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (Radio Isotopes) औषधिहरुको उत्पादन नेपाल मै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधी उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने ।

२) CTEVT को पुर्नसंरचना गरेर त्यहाँबाट सक्षम जनशक्ती उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने।

३) नास्टमा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमुलक बनाउन, प्रतिभाशाली नेपालीहरुलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुर्नसंरचना गर्न कार्यदत तुरुन्त बनाउने ।

४) त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने।

५) संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरुको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ती गर्ने ।

🙏🙏🙏मुख्य निर्णयहरु र कदमहरु यिनै हुन।🙏🙏🙏

आइसीसी मेन्स टि२० विश्वकप छनोटनेपाल विरुद्ध जापानसमय : दिउँसो ४:१५ बजे (नेपालको समय अनुसार)समूह चरणको अन्तिम खेल, तर दुव...
10/10/2025

आइसीसी मेन्स टि२० विश्वकप छनोट
नेपाल विरुद्ध जापान
समय : दिउँसो ४:१५ बजे (नेपालको समय अनुसार)

समूह चरणको अन्तिम खेल, तर दुवै टोली सुपर सिक्स पुगिसकेका कारण आजको खेलको अंक मात्र सुपर सिक्समा गणना हुनेछ । नेपाली टिमलाई शुभकामना दिनुहोस् ।

09/10/2025

T20WCQ Asia EAP : कतारले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । १२४ रनको लक्ष्य कतारले १७ बल बाँकी हुँदै भेटायो। कतार हिजो युएईसँग पराजित भएको थियो ।

टि२० विश्वकप छनोट अन्तर्गत आज हुने ३ खेलहरु यसप्रकार छ । दिनको दोस्रो खेलमा जापानले कुवेतलाई पराजित गरे नेपाल एक खेल अगा...
09/10/2025

टि२० विश्वकप छनोट अन्तर्गत आज हुने ३ खेलहरु यसप्रकार छ । दिनको दोस्रो खेलमा जापानले कुवेतलाई पराजित गरे नेपाल एक खेल अगावै सुपर सिक्समा प्रवेश गर्नेछ । नेपालले भोली जापानको सामना गर्नेछ ।

काठमाडौंको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइ...
09/10/2025

काठमाडौंको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

तस्बिरहरू : एनपीएल

09/10/2025
टि-२० विश्वकप एसिया/ईएपी छनोट अन्तर्गत नेपालले दोश्रो खेल भोलि शुक्रबार जापानसँग खेल्दैछ । खेल नेपाली समय बेलुका ४:१५ बज...
09/10/2025

टि-२० विश्वकप एसिया/ईएपी छनोट अन्तर्गत नेपालले दोश्रो खेल भोलि शुक्रबार जापानसँग खेल्दैछ । खेल नेपाली समय बेलुका ४:१५ बजे सुरु हुनेछ ।
सुभकामना टिम नेपाल 🇳🇵🇳🇵🇳🇵

Gulsan Jha after his fantastic inning says, "म त एकदमै खुसी छु । देशको लागि मौका पाइराको छु...। म खुसी छु । Match भन्दा ...
09/10/2025

Gulsan Jha after his fantastic inning says, "म त एकदमै खुसी छु । देशको लागि मौका पाइराको छु...। म खुसी छु । Match भन्दा पहिले नै भनिसक्यौ कि हामी अब पक्कै १० बर्ष लगाउने छैन World cup को लागि, Sure अब हामी यो पालिको लागि हुनेछौं...। एउटा राम्रो Moment carry भयो आजको Match को लागि । बलिङ, ब्याटिङ, फिल्डिङ देखि So यल्लाई Continue गर्नपर्यो ।" ❤️

Address

Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when Leone posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share