gopal bhandari

gopal bhandari never give up attitude

25/08/2026

शुभ प्रभात good morning ...

23/08/2026

अब देश बन्न गर्ह्रो छैना ।
स्वभिमानी बन्न गर्ह्रो छ।
आउनोस सम्माननिय प्रधान मन्त्री बालेन शहा
जस्तै स्वभिमानी र रबि लामिछने जस्तै त्यागी बनौ ।

23/08/2026

मुहान र जलाधार संरक्षण सबैको दाइत्व ...
global warning save the nature ..!!!

20/08/2026

नेपालको अर्थतन्त्र र बितिय संरचना मुठी भर बिचौलिया बाट स्वतन्त्र बनाउन सक्नु पर्छ नेपाल सरकार ! तब मात्र आर्थिक उन्नती हुनछ। क्रमश :

19/08/2026

नेपालमा आर्थिक स्वतन्त्रताको बहस किन नगर्ने आउनोस सुरु गरौ !!!

19/08/2026

नेपालमा आर्थिक स्वतन्त्रताको बहस किन नगर्ने अब आउनोस शुरु गरौ !!!

16/08/2026

कहिले काहीँ आफनै घरबारिको केरा चोरेर खादा बालापनको याद आयो ।

14/08/2026

प्रनिर्भर्तालाई चिरदै आत्मनिर्भर भन्ने हो कि ???

जस्को नजर बदलिन्छ उसको चरित्र  पनि बदलिन्छ -शुभ बिहानी ।
13/08/2026

जस्को नजर बदलिन्छ उसको चरित्र पनि बदलिन्छ -शुभ बिहानी ।

Address

Surkhet
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when gopal bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share