Sero Hd

Sero Hd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sero Hd, News & Media Website, Surkhet.

18/03/2026

खोटाङको केपिलासगढीमा हेलिकप्टर दु*र्घटना भएको छ,
ल्यान्डिङ गर्नेक्रममा हेलिकप्टर दु*र्घटनाहुँदा एक जना घा*इते भएको जानकारी आएको छ । पूरा विवरण आउन बाकी छ ।

27/12/2025

पुग्नै पर्ने गन्तव्य

गगनले चुनाव नलड्ने :  कांग्रेसका महामन्त्री गगन थापाले अहिलेकै नेतृत्वमा चुनाव लड्ने भए आफू नउठ्ने भएका छन् । 😱
26/12/2025

गगनले चुनाव नलड्ने : कांग्रेसका महामन्त्री गगन थापाले अहिलेकै नेतृत्वमा चुनाव लड्ने भए आफू नउठ्ने भएका छन् । 😱

:- प्रधानमन्त्री: बालेन शाह:- पार्टी सभापति: रवि लामिछाने:- चुनाव चिन्ह: घण्टी:- पार्टी कमिटी: पुनर्गठन गरिने:- चुनावका ...
26/12/2025

:- प्रधानमन्त्री: बालेन शाह

:- पार्टी सभापति: रवि लामिछाने

:- चुनाव चिन्ह: घण्टी

:- पार्टी कमिटी: पुनर्गठन गरिने

:- चुनावका उम्मेदवार: सहमतिका आधारमा छनोट गरिने

यस्तो पीडा कसैलाई नपरोस् 😢 झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ की २६ वर्षीया आर्जु श्रेष्ठ विगत छ महिनादेखि प्राणघा'तक...
26/12/2025

यस्तो पीडा कसैलाई नपरोस् 😢 झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ की २६ वर्षीया आर्जु श्रेष्ठ विगत छ महिनादेखि प्राणघा'तक क्या'न्सरसँग कठोर संघर्ष गरिरहेकी छन्। सुरुवाती चरणमै पहिचान नभएपछि उनको स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै गएको परिवारको भनाइ छ। चिकित्सकको सल्लाहअनुसार हाल आर्जुको भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। तर उपचार खर्च अत्यधिक महँगो परेपछि उनको परिवार ग'म्भीर आर्थिक संकटमा परेको छ। सीमित आम्दानी र लगातार बढ्दो उपचार खर्चले परिवारलाई ठूलो चिन्तामा पारेको छ। यस्तो कठिन अवस्थामा आर्जुको जीवन जोगाउन सबैको सहयोग अत्यावश्यक भएको परिवारले मार्मिक अपिल गरेको छ। तपाईंको सानो सहयोगले पनि एउटी छोरीको जीवन रक्षा गर्न ठूलो योगदान पुग्न सक्छ। मानवता र सहानुभूतिका साथ आर्जुको उपचारका लागि सहयोग गरिदिन सबैमा हार्दिक अनुरोध गरिएको छ। 🙏😢

26/12/2025

नमस्ते सबैलाई 🙏
सत्य, छिटो र विश्वसनीय खबरको लागि हाम्रो फेसबुक पेज Like & Follow गर्न नबिर्सनुहोस्।

धन्यवाद !

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Sero Hd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share