Dc online tv

Dc online tv सत्य समचार!! पुरा भिडियो: dc online tv युटुब चेनल मा॥सम्पर्क न: 9703401360

अपाड्ग महिला लाई मन्दिर प्रवेश मा रोक लाईसकेपछी ऊक्त महिला रुदै घर फर्किन।आज बिशेष साऊन को पहिलो सोमबार को दिन।
21/07/2025

अपाड्ग महिला लाई मन्दिर प्रवेश मा रोक लाईसकेपछी ऊक्त महिला रुदै घर फर्किन।आज बिशेष साऊन को पहिलो सोमबार को दिन।

दलित अपाड्ग महिला लाई मन्दिर प्रवेश गर्न रोक😢॥आज साऊन सोमबार शिब को दर्शन गर्न गएकि थिईन।सम्झना॥

छायाक्षेत्र मन्दिर मा साउनको पहिलो सोमबार भक्तजन हरुको भिड!भजन लागेर यस्तो।
21/07/2025

छायाक्षेत्र मन्दिर मा साउनको पहिलो सोमबार भक्तजन हरुको भिड!भजन लागेर यस्तो।

भजन लागेपछी भयो यस्तो😱॥छायाक्षेत्र मन्दिर भीरकोट-४ स्याड्जा॥पुरा भिडियो॥

21/07/2025

छायाक्षेत्र मन्दिर मा भजन: पुरा भिडियो: dc online tv/ YouTube channel/

भीरकोट-४ छायाक्षेत्र मन्दिर मा भजन लागे पछि॥
21/07/2025

भीरकोट-४ छायाक्षेत्र मन्दिर मा भजन लागे पछि॥

छाड्छाडदी मन्दिर मा भजन लागेपछी॥भीरकोट-४ पुरा भिडियो॥भक्तजन को भिडभाड॥

भीरकोट-४ छायाक्षेत्र मन्दिर॥
21/07/2025

भीरकोट-४ छायाक्षेत्र मन्दिर॥

छाड्छाड्दी मन्द्िर मा भजन लागेपछी॥छायाक्षेत्र मन्दिर भीरकोट-स्याड्जा॥सोमबार बर्त॥पुरा भिडियो॥

मानिस हराएको सूचनास्याङ्जा भीरकोट नगरपालिका वाड नं ८ चिलाउनेखर्क निवासी हाल पोखरा १७ शुसान्त टोल ऋद्दिसिद्धि मार्ग वसोवा...
20/07/2025

मानिस हराएको सूचना
स्याङ्जा भीरकोट नगरपालिका वाड नं ८ चिलाउनेखर्क निवासी हाल पोखरा १७ शुसान्त टोल ऋद्दिसिद्धि मार्ग वसोवास गर्ने वर्ष ७४ का दुर्गा प्रसाद रेग्मी आईतवार विहान ११.३० बजे घरवाट छाता लिएर निस्किएको उहाँको स्वास्थ्य अवस्थाका कारण उहाँ पुन घर फिर्ता हुन नसक्ने भएकाले उहाँलाई देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा परिवारलाई सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौ ।
श्याम रेग्मी ( ९८६०९१६३९२) ९८४६०५४३१७
तुलसी रेग्मी ९८४६०७५८७१
स्रोत हिमदूत डट कम

बिष्नुमति विक बेपता प्रहरी को टोली ऊदहार कार्य मा॥पर्बत मा डर लाग्दो पहिरो॥
20/07/2025

बिष्नुमति विक बेपता प्रहरी को टोली ऊदहार कार्य मा॥पर्बत मा डर लाग्दो पहिरो॥

पर्बत मा २ जना बेपता🥲॥एक जना छविलाल बिक को मुत्यु॥प्रहरी पहिरो पन्छाऊने कार्य मा॥बिष्नुमति अझै बेपता

पर्वत जिल्ला को मोदी गाउँपालिकामा गएराति पहिरोले घर पुरिँदा दम्पती नै बेपत्ता भएका छन् । गाउँपालिका वडा नम्बर ३, देउराली...
20/07/2025

पर्वत जिल्ला को मोदी गाउँपालिकामा गएराति पहिरोले घर पुरिँदा दम्पती नै बेपत्ता भएका छन् । गाउँपालिका वडा नम्बर ३, देउरालीको लाङ्दीमा माथिबाट आएको पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती विष्णुमती विक बेपत्ता भएका हुन् । बिहान करिब ४ बजे भएको सो घटनामा उनका ३२ वर्षीया बुहारी पवित्रा बिक भने पहिरो जानेवित्तिकै भागेर ज्यान जोगाएकी छन्!

फेरि शुरु भयो बिवाद..🤔
18/07/2025

फेरि शुरु भयो बिवाद..🤔

गायिका एलिना चोहान र बिस्नु सापकोट को विवाद शुरु😱॥एलिना को गाला मा यस्तो चोट😢॥भिडियो॥हेर्नुहोस॥Original content…

हामीसँग देखिने मुस्कानमात्र सबै कुरा होइन” — यस्तै सत्य बोकेर गायिका एलिना चौहानले डिभोर्स अघि आफूले सहनुपरेको शारीरिक ह...
18/07/2025

हामीसँग देखिने मुस्कानमात्र सबै कुरा होइन” — यस्तै सत्य बोकेर गायिका एलिना चौहानले डिभोर्स अघि आफूले सहनुपरेको शारीरिक हिंसाका तस्बिरहरू सार्वजनिक गरेकी छन्।

फलाङ खाद्य शब्दकोश अष्ट्रेलियाको मेलबर्नमा बस्ने नेपाली लेखक शिव न्यौपानेद्वारा लिखित विश्वव्यापी खानामा नेपालको पहिलो ख...
18/07/2025

फलाङ खाद्य शब्दकोश अष्ट्रेलियाको मेलबर्नमा बस्ने नेपाली लेखक शिव न्यौपानेद्वारा लिखित विश्वव्यापी खानामा नेपालको पहिलो खाद्य शब्दकोश हो।विश्वव्यापी खानामा नेपालको पहिलो खाद्य शब्दकोश। (फलाङ खाद्य शब्दकोश)। शिव न्यौपाने गल्याङ स्याङ्जामा जन्मेका थिए। अहिले उनी अष्ट्रेलियामा बस्छन्। उनले फलाङ खाद्य शब्दकोश प्रकाशित गरेका छन्, जुन नेपालको पहिलो खाद्य शब्दकोश हो। न्यौपानेले खाद्य साहित्यको माध्यमबाट बहुसांस्कृतिक देश अष्ट्रेलियामा योगदान पुर्‍याएकोमा अष्ट्रेलियाका पूर्व माननीय प्रधानमन्त्री स्कट मोरिसनबाट आफ्नो बहुसांस्कृतिक खाद्य शब्दकोशको बारेमा प्रशंसा पत्र प्राप्त गरेका थिए। अष्ट्रेलियाको इतिहासमा अष्ट्रेलियाली प्रधानमन्त्रीबाट पत्र प्राप्त गर्ने उनी पहिलो नेपाली लेखक हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रंगशाला बनाउन सुरू गर...
12/07/2025

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रंगशाला बनाउन सुरू गरिएको छ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Dc online tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dc online tv:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share