Routine Of Syangja Banda

Routine Of Syangja Banda Syangja, Nepal

12/11/2024

Rare & interesting: स्याङ्जाका केही युवाहरु Three Wheeler (Auto) लिएर मुस्ताङ पुगेका छन् । 😮

Pic. Hisham Ali

Newsfeed hosh ya story jata tatai nepalii ko bayan ❤️Congratulations Cheli🇳🇵
27/10/2024

Newsfeed hosh ya story jata tatai nepalii ko bayan ❤️

Congratulations Cheli🇳🇵

चेलीहरुलाई जितको शुभकामनाAp-75 क्लबले आज हुन गइरहेको SAFF Women को सेिम फाइनल Nepal 🇳🇵 र 🇮🇳 िबचको  माहा भिडन्त अभियानपथम...
27/10/2024

चेलीहरुलाई जितको शुभकामना

Ap-75 क्लबले आज हुन गइरहेको SAFF Women को सेिम फाइनल Nepal 🇳🇵 र 🇮🇳 िबचको माहा भिडन्त अभियानपथमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ!
- Ap_75 Family

रक्तदान नै जीवन दान !“सिर्फ सहभागी नबनौं, जीवनको लागि आशा बनौं। “AP-75 द्वारा आयोजित र World Link को सहयोगमा सञ्चालित रक...
24/10/2024

रक्तदान नै जीवन दान !

“सिर्फ सहभागी नबनौं, जीवनको लागि आशा बनौं।

“AP-75 द्वारा आयोजित र World Link को सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा सहभागी भई, रक्तदान गरौं !”

मिति: २०८१ कार्तिक ११ गते, आइतबार
स्थान: महेन्द्रचोक, स्याङ्जा
समय: बिहान ८ बजेपछि

28/09/2024

मन्त्री क्वार्टरको ठ्याक्कै अगाडि ९ घण्टा सम्म उद्दार नहुदा एक परिवारका ५ जना हात हल्लाउँदै बगेर जान्छन यहि हो नयाँ नेपाल!!🙏🥲

23/09/2024

नेता, तिमीले के गर्‍यौ?

नेता तिमीले के गर्‍यौ,
जब देशले तिमीलाई विश्वास गर्‍यो?
भोट माग्न आँसु झार्‍यौ,
तर कुर्सी पाएपछि सबै बिर्सियौ।

जनताको दुःख, तिमीलाई थाहा थियो,
तर तिमी त आफ्नै सुखमा लिप्त थियौ।
सपना देखायौ विकासको,
तर आफै डुब्यौ सत्ताको विलासमा।

गाउँको बाटो, अस्पताल र स्कूल,
तिमीलाई छैन त्यो जरुरी महसुस।
धनको दौडमा अघि बढ्यौ,
देशको भविष्यलाई बिर्स्यौ।

नेता, तिमीले के गर्‍यौ,
जब देशले तिमीलाई विश्वास गर्‍यो?
देशको हकमा, तिमीले आफूलाई बेच्यौ,
जनताको सपना, तिमीले मजाक बनायौ।

Volleyball : 3  Lakhs 50Thousand People are watching Nepal-India |CAVA Women’s National League live|
07/08/2024

Volleyball : 3 Lakhs 50
Thousand People are watching Nepal-India |CAVA Women’s National League live|

07/08/2024

Nuwakot ko Sauryachaur ma helicopter accident huda 5 jana ko de'ath bhayeko chha. 😥

Source: DSP Tilak Bharati

यो समय गिरिबन्धु चियाको ।
26/07/2024

यो समय गिरिबन्धु चियाको ।

😭खसेको त हामी दुबै थियौ,तिमी जहाज  बाट खस्यौ, म बस बाट।मरेका त हामी दुबै थियौ, तिमी जलेर मर्यौ, म डुबेर।😭तिमी १० मिनेटमा...
25/07/2024

😭खसेको त हामी दुबै थियौ,
तिमी जहाज बाट खस्यौ, म बस बाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।😭
तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
फरक त यत्ती भयो साब,
तिम्ले ५००० को टिकेट कटेको थियौ, मैले ५०० को😓💔

TIA मा Saurya Airlines को प्लेन Take off को बेला Crash भएको खुलेको छ!
24/07/2024

TIA मा Saurya Airlines को प्लेन Take off को बेला Crash भएको खुलेको छ!

Viral meme nowadays 😂                              Yo bhai yemale ho ?
24/07/2024

Viral meme nowadays 😂
Yo bhai yemale ho ?

The Final Day ❤️🤝Ap-75 क्लबले आज हुन गइरहेको युरो कप फाइनल Spain  🇪🇸 VS England 🇬🇪(१२ः४५) िबचको  माहा भिडन्त अभियानपथमा ...
14/07/2024

The Final Day ❤️🤝

Ap-75 क्लबले आज हुन गइरहेको युरो कप फाइनल Spain 🇪🇸 VS England 🇬🇪(१२ः४५) िबचको माहा भिडन्त अभियानपथमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ!
- Ap_75 Family

मनका बगैंचाहरू सुकेपछि ,रहरका पुतलीहरू पनि बसाइ सर्दा रहेछन,भाग्यमा ठूलो भ्वाङ परेपछि,सपनाहरू पनि चुहिएरै सकिदा रहेछन् !...
11/07/2024

मनका बगैंचाहरू सुकेपछि ,
रहरका पुतलीहरू पनि बसाइ सर्दा रहेछन,
भाग्यमा ठूलो भ्वाङ परेपछि,
सपनाहरू पनि चुहिएरै सकिदा रहेछन् !
📷: सौरभ भण्डारी

ब्याकरण मिलोस या नमिलोस, मेरो लागि खुशी को पर्याबाची शब्द तिमी नै हो " आमा " ♥️✍️: Fyezal Ali
07/07/2024

ब्याकरण मिलोस या नमिलोस, मेरो लागि खुशी को पर्याबाची शब्द तिमी नै हो " आमा " ♥️
✍️: Fyezal Ali

स्याङ्जा सिद्धार्थ राजमार्ग सडक ठाउँ ठाउँ मा पहिरो ले गर्दा सवारी साधन आवतजावत कठिन भएको हुदा यात्रा गर्दा बुजेर मात्रा ...
06/07/2024

स्याङ्जा सिद्धार्थ राजमार्ग सडक ठाउँ ठाउँ मा पहिरो ले गर्दा सवारी साधन आवतजावत कठिन भएको हुदा यात्रा गर्दा बुजेर मात्रा हिडनु होला ।

हिजो राति देखिको अविरल वर्षा..खोला बढेर पुल छुन लाग्यो!
06/07/2024

हिजो राति देखिको अविरल वर्षा..
खोला बढेर पुल छुन लाग्यो!

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Syangja Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share