श्री सितला देबि माइ ले हामी सबैको मनोकामना पूरा गरून् जय सितला देबि माता
पुजारी न. 9748433147
स्थान पुतली बजार नगर पालिका 13 गिजिन्डाडा
03/07/2025
03/07/2025
श्री शितला देवि मन्दिरमा नयाँ मुर्ति स्थापनाको अवसरमा , शितला देवि समिति तथा सम्पुर्ण श्रादालू भक्तजनहरु।
27/06/2025
सितला देबि मन्दिरको ढोका फुटाउने प्रयास गर्दा सिसि क्यामेरा देखेर डाकाहरु भागेछन
24/06/2025
10 लाखको काम सकियो सितला देबि मन्दिरको जय सितला देबि माता
06/06/2025
भक्तजनहरुमा अनुरोध
पुतलीबजार न. पा. वाड नं - १३ स्थित शितला देवी मन्दिरमा रहेको शुक्र ग्रहको पूजा यहि मिति 2०८२ जेठ २७ गते बिहान ८ देखि १०.३० बजे सम्म हुने हुँदा श्रद्धालु भक्तजनहरुलाइ जानकारी गराउदै पुजामा सरिक भइ पुण्य कमाउन अनुरोध छ।
शितला देवी मन्दिर
व्यवस्थापन समिति
पु. व . न . पा. - १३ ।
29/05/2025
श्री सितला देबि मन्दिर को बारेमा पुजारी दीपेन्द्र रोका ले बताउँछन् ।।।।।
Be the first to know and let us send you an email when श्री सितला देबि मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.