स्याङ्जा सेरोफेरो

स्याङ्जा सेरोफेरो Syangja Serofero is Syangja's trusted digital news media that tells and disseminates the true

27/11/2025

स्याङ्जा गण्डकी यातायात प्रा. लि. द्वारा थप एक सुविधा सम्पन्न बस सञ्चालित VIP Sofa Seater sleeper बस सेवा अब मिर्मि, गल्याङ, वालिङ, स्याङ्जा र पोखराबाट काठमाडौं आउजाउको लागि उपलब्ध छ।

सहज, सुरक्षित र सुविधाजनक यात्राको लागि आजै टिकट बुक गर्नुहोस्!

हामीले तपाईंका लागि तयार गरेका विशेष सुविधाहरू:
✅(A/C) सेवा
✅ निःशुल्क WiFi
✅ मोबाइल चार्ज गर्न चार्जिङ पोर्ट
✅ शुद्ध पानीको बोतल
✅ आरामदायी, फराकिला Sofa सिटहरू
✅ सहज र छरितो अनलाइन तथा फोन बुकिङ सुविधा
✅ २४/७ ग्राहक सेवा (Customer Care)
✅ विभिन्न डिजिटल भुक्तानी विकल्प (Mobile/Internet Banking, Card Payment)

अब तपाईंको यात्रा केवल गन्तव्यसम्म पुग्ने माध्यम होइन, एक सहज अनुभव हुनेछ!

बुकिङका लागि सम्पर्क गर्नुहोस्:
फोन: 063-590015
मोबाइल: 9856051518 /9825136813/9856055183

:Junkey

प्रस्तुत विषयमा आज मिति २०८२/०८/०१ गते भीरकोट नगरपालिकामा बहने आँधिखोला क्षेत्रमा विभिन्न जातका माछाको भुराहरु छाडिएको ह...
17/11/2025

प्रस्तुत विषयमा आज मिति २०८२/०८/०१ गते भीरकोट नगरपालिकामा बहने आँधिखोला क्षेत्रमा विभिन्न जातका माछाको भुराहरु छाडिएको हुनाले उक्त क्षेत्रमा आजको मितिदेखी अर्को सूचना जारी नहुँदा सम्म आँधिखोलामा कोही कसैले कुनैपनि विधि र तरिका प्रयोग गरी माछा नमार्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना जारी गरिएको छ । यो सूचनालाई वेवास्ता गरी कोही कसैले माछा मार्ने कार्य गरेमा प्रचलित कानुन बमोजिम जरिवाना लाग्ने व्यहोरा समेत सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

06/11/2025

सत्यवती बज्यैको मन्दिर पाल्पामा दर्शनार्थि भक्तजन हरु को भीड ।🙏

झरी सगैं किसानको झरेका आसु🥹
30/10/2025

झरी सगैं किसानको झरेका आसु🥹

Help post:स्याङ्जा जिल्ला पुतलीबजार ४ निवासी अर्जुन राई हाल डेंगु सङ्क्रमणका कारण गम्भीर अवस्थामा ICU मा उपचाररत हुनुहुन...
25/10/2025

Help post:स्याङ्जा जिल्ला पुतलीबजार ४ निवासी अर्जुन राई हाल डेंगु सङ्क्रमणका कारण गम्भीर अवस्थामा ICU मा उपचाररत हुनुहुन्छ।
उहाँको WBC स्तर निक्कै घटेको छ र कलेजो (लिभर) क्षतिग्रस्त भएको चिकित्सकहरूले बताउनुभएको छ।
हाल उहाँलाई स्याङ्जा जिल्ला अस्पतालबाट रिफर गरी चरक मेमोरियल अस्पताल, पोखरामा भर्ना गरी राखिएको छ।
तर, उहाँको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार खर्च व्यहोर्न कठिन भइरहेको छ।
🙏 यस कारण म सबै मानवीय मनहरूमा विनम्र अनुरोध गर्दछु —
कृपया सके अनुसारको आर्थिक सहयोग गरी अर्जुन राईको उपचारमा सहयोग पु-याउनुहोस्।
💖 सानो सहयोगले पनि एउटा परिवारको आशा बचाउन सक्छ।
सहयोग गर्नुहोस्, जीवन बचाउन साथ दिनुहोस्!
📞 सम्पर्क: 9742858164 (सुजता थापा)
💰 सहयोग खाता:
Name :- SUJATA THAPA
:00122300927410000001
🏦MUKTHINATH BIKASH BANK

(तल रहेको QR कोड प्रयोग गरी सहयोग गर्न सक्नुहुन्छ)

20/10/2025

आँधीखोला नदीको मनमोहक दृश्य सहितको सुन्दर खेल❤️

20/10/2025

चौथो बयरघारी रमाइलो मेला २०८२ मा पालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल
पुतलीबजार VS भीरकोट

बयरघारी पिस यूथ क्लुबले आयोजना गरेको पुरुष खुल्ला पालिका स्तरिय भलिबल प्रतियोगिताको  आज हुने फाइनल खेलभीरकोट नगरपालिका V...
19/10/2025

बयरघारी पिस यूथ क्लुबले आयोजना गरेको पुरुष खुल्ला पालिका स्तरिय भलिबल प्रतियोगिताको आज हुने फाइनल खेल
भीरकोट नगरपालिका VS पुतलिबजार नगरपालिका

Address

Syangja
Syangja

Alerts

Be the first to know and let us send you an email when स्याङ्जा सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to स्याङ्जा सेरोफेरो:

Share