Karan Pariyar

Karan Pariyar Focused on growth, positivity & good connections.

Good morning Facebook family.जय भोलेनाथ: Monday Morning & Statue of Shiva Ji at Pumdikot, Pokhara.❤️🙏   ゚viralシfypシ゚    ...
06/10/2025

Good morning Facebook family.
जय भोलेनाथ: Monday Morning & Statue of Shiva Ji at Pumdikot, Pokhara.❤️🙏
゚viralシfypシ゚

05/10/2025

दशैं मनाएर काठमाडौं फर्किँदा पोखरा विमानस्थलमा यस्तो अवस्थामा भेटिनु भयो महावीर पुन।

05/10/2025

From milkshake to sprite 😂
゚viralシfypシ゚

05/10/2025

Water flow at 5,18,235 c/sec
५६ वटा ढोका खोल्दा पनि कोसी ब्यारेजमा पुलमाथि पुग्यो पानी

05/10/2025

बागमतीमा रुख अड्किँदा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी एकजुट — संयुक्त प्रयासमा राहत कार्य जारी

05/10/2025

यी बाजेको हिम्मत लाई चाहिँ मान्नै पर्छ है। यो भिडियो भारत को हो। कृपया नझुकिनु होला धन्यबाद। ゚viralシfypシ゚viralシal

05/10/2025

माेरङकाे सुनवर्षि नपा. वडा नं. २ मा पर्ने बक्राहा खाेलाकाे बाध फुटि खाेलाकाे वहाव वस्ति तिर पस्न सुरु गरेको छ।
゚ #बक्राहा

05/10/2025

मदतको अपिल डुबानमा झापाको बस्ती बचाउनुस सरोकारबाला,सरकार,प्रहरी चाँडै करिब ७–८ वटा घर डुबानमा Help Help
Video:- Khilmani rajbanshi सामाजिक सञ्जाल


लिंक here:- original post https://www.facebook.com/share/v/15nyNrp212/

इलाममा पहिरोले पुर्दा २ जनाको मृत्यु, कम्तिमा १० जना बेपत्ताइलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० ज...
05/10/2025

इलाममा पहिरोले पुर्दा २ जनाको मृत्यु, कम्तिमा १० जना बेपत्ता

इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ ।

इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Karan Pariyar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share