Radio Janakalyan

Radio Janakalyan Namaskar

14/11/2025

एमाले युवा नेता महेश बस्नेत आज गल्याङमा ।

30/10/2025

स्याङ्जाको गल्याङ नगरपालिका १ र पाल्पाको रम्भा गाउँपालिका १ संगम स्थल उत्तरवाहिनी क्षेत्रमा जारी उत्तर गण्डकी महामेला एवं दामोदर धर्मोत्सव ।

Chaitanya Krishna / चैतन्य कृष्ण
Narayan Bhandari

28/10/2025

उत्तरगण्डकी महामेला तथा दामोदर धर्मोत्सव भ्रमणमा आउने श्रद्धालु तथा पर्यटकका लागि दर्शन गर्नैपर्ने प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्य मध्ये ॐकारेश्वर चक्रशिला एक हो । यस पवित्र स्थललाई आध्यात्मिक ऊर्जा, प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अद्वितीय संगमका रूपमा मानिन्छ ।
゚viralシfypシ゚viralシal
Chaitanya Krishna / चैतन्य कृष्ण

स्याङ्जाको गल्याङ नगरपालिका १ र पाल्पाको रम्भा गाउँपालिका १ संगम स्थल उत्तरवाहिनी क्षेत्रमा जारी उत्तर गण्डकी महामेला एव...
28/10/2025

स्याङ्जाको गल्याङ नगरपालिका १ र पाल्पाको रम्भा गाउँपालिका १ संगम स्थल उत्तरवाहिनी क्षेत्रमा जारी उत्तर गण्डकी महामेला एवं दामोदर धर्मोत्सव ।

 #गल्याङजेसीजसामाजिक उत्तरदायित्व, नेतृत्व विकास र सामुदायिक परिवर्तनका कार्यमा सक्रिय गल्याङ जेसीजले राष्ट्रिय स्तरको “...
04/09/2025

#गल्याङजेसीज
सामाजिक उत्तरदायित्व, नेतृत्व विकास र सामुदायिक परिवर्तनका कार्यमा सक्रिय गल्याङ जेसीजले राष्ट्रिय स्तरको “Most Impactful Community Development Project Award” (सबैभन्दा प्रभावशाली सामुदायिक विकास परियोजना अवार्ड) प्राप्त गरेको छ ।

नेपाल टेलिभिजन स्याङजा जिल्ला सम्वाददाता पत्रकार हिमाल न्यौपाने सँग उत्तरगण्डकी महामेला २०८२ को लागि रिपोर्टिङका क्रममा
18/08/2025

नेपाल टेलिभिजन स्याङजा जिल्ला सम्वाददाता पत्रकार हिमाल न्यौपाने सँग उत्तरगण्डकी महामेला २०८२ को लागि रिपोर्टिङका क्रममा

17/08/2025

स्याङ्जा, भदौ १ ।

साउन २३ गतेदेखि बेपत्ता भएकी कालीगण्डकी–४ बिर्घाकी शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पितको शव नवलपुरको नारायणी किनारमा फेला परेको छ ।
श्यामकलाको शव शिव मन्दिर नजिक र अर्पितको शव करिब ३०० मिटर तल भेटिएको हो ।
दुवै शवलाई मध्यबिन्दु प्रादेशिक अस्पतालमा राखी पहिचान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

श्री कालीगण्डकी गुरुकुलम् मा कृष्ण जन्माष्टमीको रमाइलोहरे कृष्ण
17/08/2025

श्री कालीगण्डकी गुरुकुलम् मा कृष्ण जन्माष्टमीको रमाइलो
हरे कृष्ण

13/08/2025
08/08/2025

गल्याङ बहुमुखी क्याम्पस गल्याङमा स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना खुलेको सम्बन्धि सूचना !!!

स्याङजाकाे सेदेबेणि पुरानाे स्टिमर संचालन हुने ठाउमा करिव १२:३० बजेकाे समयमा झाेला,माेवाईल, र दुई जाेर चप्पल यसरी भेटियक...
06/08/2025

स्याङजाकाे सेदेबेणि पुरानाे स्टिमर संचालन हुने ठाउमा करिव १२:३० बजेकाे समयमा झाेला,माेवाईल, र दुई जाेर चप्पल यसरी भेटियकाे छ । बिस्तृत बिवरण आउन बाकि ।

Address

Galyang Municipality Ward No./2, Batuwa
Syangja
30815

Alerts

Be the first to know and let us send you an email when Radio Janakalyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Janakalyan:

Share