Bhimad khabar.com

Bhimad khabar.com सुचना र मनोरञ्जनको लागि Bhimad khabar.com

काठमाडौं महानगरपालिकाले काभा नेसन्स भलिबल प्रतियोगितामा दोस्रो हुन सफल  राष्ट्रिय भलिबल महिला टिमको प्रत्येक खेलडी र कोच...
08/08/2024

काठमाडौं महानगरपालिकाले काभा नेसन्स भलिबल प्रतियोगितामा दोस्रो हुन सफल राष्ट्रिय भलिबल महिला टिमको प्रत्येक खेलडी र कोचलाई जनही ​​१-१ लाख प्रदान गरेको छ ।

नेकपा एमाले गञ्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले बहुमत सदस्यसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएकाे छ। नेकपा ...
07/04/2024

नेकपा एमाले गञ्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले बहुमत सदस्यसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएकाे छ। नेकपा माओवादी केन्द्रसहित राजीव गुरूङ उर्फ दीपक मनाङेकाे पनि समर्थन ।

30/03/2024

राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटी द्वारा आयोजना गरिएको"प्रथम राष्ट्रिय युवा संघ कप" भलिबल प्रतियोगिताको उद्घाटनमा आदरणीय कमरेड हरुले प्रस्तुत गरेको उत्कृष्ट नृत्य ।

28/03/2024
खेलाडी तथा खेलप्रेमी महानुभाव हरु लाई पनि हार्दिक स्वागत ।
31/01/2023

खेलाडी तथा खेलप्रेमी महानुभाव हरु लाई पनि हार्दिक स्वागत ।

२८ औं विश्व आदिवासी जनजाति  दिवसको अवसरमा शुक्लागण्डकी स्थानीय बिदा ।
08/08/2022

२८ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा शुक्लागण्डकी स्थानीय बिदा ।

भिमाद नगरपालिका ८ भागरमा रहेको भागर सिद्द तथा नाग गुफा भित्र रहेको शिव लिङ्ग तथा विभिन्न आकृतिहरु
08/08/2022

भिमाद नगरपालिका ८ भागरमा रहेको भागर सिद्द तथा नाग गुफा भित्र रहेको शिव लिङ्ग तथा विभिन्न आकृतिहरु

चर्चित गायिका मेलिना राईले सञ्जीव बराइली सँगको इन्जेजमेन्ट तोडेकी छन् ।
05/08/2022

चर्चित गायिका मेलिना राईले सञ्जीव बराइली सँगको इन्जेजमेन्ट तोडेकी छन् ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकैचरणमा
04/08/2022

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकैचरणमा

ईलाका प्रहरी कार्यलय भिमादका प्रमुख प्र.ना.नि युवराज सलामी मगर भिमाद नगरपालिका वडा नम्बर ६ स्थित अमर भु.पु सैनिक बोर्डिङ...
02/08/2022

ईलाका प्रहरी कार्यलय भिमादका प्रमुख प्र.ना.नि युवराज सलामी मगर भिमाद नगरपालिका वडा नम्बर ६ स्थित अमर भु.पु सैनिक बोर्डिङ स्कुलमा कक्षा १० मा अध्यनरत विधार्थी हरुलाइ लैङ्िगक हिंसा,बाल यौन दुर्ववहार,बालविवाह,साईबर अपराधबारे र बालबालिका हरुमा आई पर्ने विभिन्न घटना दुर्घटना हुन नदिन,आफू सुरक्षित हुन के कस्तो भुमिका निभाउनु पर्छ भन्न्ने बारे नेपाल प्रहरीद्वारा निर्मित जनचेतनामूलक मुलक श्रव्य दृश्य सामाग्री सहित प्रशिक्षण दिनु हुदै:-

२०७९/०४/१४ गते राति तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ मा रहेको श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम परिसर भित्...
31/07/2022

२०७९/०४/१४ गते राति तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ मा रहेको श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम परिसर भित्र रहेको श्री शुक्लेश्ववर महादेव मन्दिर भित्रको दान पेटिकामा चोरी मा संगलन व्यक्तिहरुको CCTV फुटेजको आधारमा देखिएको तस्वीर

गृहजिल्ला झापामा रहेका नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बिर्तामोडमा स्थानीय खेलाडीहरु सग ब्य...
28/07/2022

गृहजिल्ला झापामा रहेका नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बिर्तामोडमा स्थानीय खेलाडीहरु सग ब्याडमिन्टन खेल्दै

तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ छिर्कनेमा बुधबार बिहान सडकमै ट्रक पल्टिएको छ । ट्रक पल्टिए पछि राजमार्ग अवरुद्ध भएक...
27/07/2022

तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ छिर्कनेमा बुधबार बिहान सडकमै ट्रक पल्टिएको छ । ट्रक पल्टिए पछि राजमार्ग अवरुद्ध भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीले भिमाद ८ भागरमा अवस्थित भागर रङ्गशालामा गरेको वृक्षरोपण तथा गोडमेल कार्यक्रमको...
26/07/2022

राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीले भिमाद ८ भागरमा अवस्थित भागर रङ्गशालामा गरेको वृक्षरोपण तथा गोडमेल कार्यक्रमको केही तस्वीरहरु:-

22/07/2022

तनहुँको भिमाद ८ भागरमा अवस्थित निर्माणधिन भागर रंगशालामा फुटबल खेल्दै युवाहरु ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लाई कोरोना संक्रमण भएको छ ।
19/07/2022

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लाई कोरोना संक्रमण भएको छ ।

जापानी पुर्वप्रधानमन्त्री शिन्जो आबेमाथी गोलि प्रहार
08/07/2022

जापानी पुर्वप्रधानमन्त्री शिन्जो आबेमाथी गोलि प्रहार

स्वास्थ्य प्रबर्द्धन तथा निगरानी केन्द्र,बोनिटार तनहुँद्वारा जनचेतनाको लागि जारी संदेश:- केही दिन देखि यश क्षेत्रमा छाला...
08/07/2022

स्वास्थ्य प्रबर्द्धन तथा निगरानी केन्द्र,बोनिटार तनहुँद्वारा जनचेतनाको लागि जारी संदेश:-
केही दिन देखि यश क्षेत्रमा छालाअ यस्ता दाग/घाउ खटिरा भएका मानिसहरु भेटिन थालेका छन् । जनै खटिरा जस्तो देखिने यो समस्या नाइरोबी फ्लाई(Nairobi fly) नामक किराले टोक्दा यसको एसिडका कारण हुन्छ । तराई जिल्ला अर्थात भारत सग सिमा जोडिएका जिल्लाहरूमा भारतबार नाईरोबि किरा आयर धेरैलाई समस्या पारेको छ । यो किरा अफ्रिकि मुलुकबाट भारत हुँदै नेपालमा फैलने क्रममा छ । भारी वर्षा भएपछि पुन:घाम लाग्दा बेलुका घरभित्र बति बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुदा मात्र पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ आउने गर्दछ । त्यसैले समयमा नै सचेत रहनु हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ ।
Shiva KcUjwal KhanalMadhav ThapaMadhav LamsalSurya Shrestha

Address

Four
Tanahun
....

Telephone

+9779805817765

Website

Alerts

Be the first to know and let us send you an email when Bhimad khabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhimad khabar.com:

Videos

Share