Jysun Asia

Jysun Asia Jysun Asia is a complete Video Magazine.

एकता टोल विकास संस्था Vs शान्ती नगर
28/03/2026

एकता टोल विकास संस्था Vs शान्ती नगर

22/03/2026

` व्यवसाय सफल बनाउन पैसा नै चाहिन्छ ´ - धन माया राना । एक सफल माहिला व्यवसायी ।

हातमा शिप,मनमा सपना,मेहेनत गरे जे काम पनि सफल हुन्छ भन्ने त्यो धृड विस्वासका साथ बिगत सात बर्ष देखी बिभिन्न प्रकारका साग...
17/03/2026

हातमा शिप,
मनमा सपना,
मेहेनत गरे जे काम पनि सफल हुन्छ भन्ने त्यो धृड विस्वासका साथ बिगत सात बर्ष देखी बिभिन्न प्रकारका साग-सब्जीहरु बाट अचार बनाउँदै र बिक्री गर्दै आजको दिन सम्म निरन्तर लागी रहनु भएकी एक सफल महिला व्यवसायी `धन माया राना´ दिदी सँगको कुराकानी रमाइलो अनि सिख मुलक भयो।


https://youtube.com/-asia?si=H0Hpmmy_a86TdUNR

06/03/2026

Nepali Army during Election Time.

PHOTO CLICK FALGUN 21 ELECTION TANAHUN
06/03/2026

PHOTO CLICK
FALGUN 21
ELECTION
TANAHUN

तयारी हुँदैछ । मतदान केन्द्र । भिमाद नगरपालिका ३, जलौदीर भिमाद नगरपालिका ६, क्याम्पस रोस, तनहुँ ।
04/03/2026

तयारी हुँदैछ ।
मतदान केन्द्र ।
भिमाद नगरपालिका ३, जलौदी
र भिमाद नगरपालिका ६, क्याम्पस रोस, तनहुँ ।

23/02/2026

नेपाली सेनाको हेलिकप्टर तनहुँको भिमादमा । जय नेपाल 🇳🇵

19/02/2026

` पुर्ण बहादुर राना ´ एक हास्य कलाकार ...
विडियो हेरेर प्रतिक्रिया दिनुस ल । 😎😁
https://youtube.com/-asia?si=P3VMmxNUF3PtNmPZ

एउटा यस्तो व्यक्ति जस्ले जीवनमा धेरै संघर्ष गर्नुपर्यो, एउटा यस्तो व्यक्ति जस्ले मगर भाषा, संस्कृति र संस्कारलाई जगेर्ना...
19/02/2026

एउटा यस्तो व्यक्ति जस्ले जीवनमा धेरै संघर्ष गर्नुपर्यो,
एउटा यस्तो व्यक्ति जस्ले मगर भाषा, संस्कृति र संस्कारलाई जगेर्ना गरे संगै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै हुनुहुन्छ,
एउटा यस्तो व्यक्ति जो आफ्नो दुखलाई लुकाएर आफू पनि हास्ने र अरुलाई पनि हसाउन रुचाउनु हुन्छ, अरु संग खुशी साट्न रुचाउनु हुन्छ,
एउटा यस्तो व्यक्ति जस्ले खुशीको माहोलमा अझ धेरै खुशी थप्दै रङ्ग गरि अझ धेरै रंगले माहोललाई यादहार बनाउने कोसिस गर्नुहुन्छ,
एउटा यस्तो व्यक्ति जस्को जीवन कथा बाट हामिले धेरै कुराहरु सिक्ने मौका पायौं ।

उहाँ हुनुहुन्छ, पुर्ण बहादुर राना । एक हास्य कलाकार ।
हामीले उहाँ संग रमाइलो कुराकानी संगै, उहाँको जीवनको केही अंश पल्टाउने मौका पायौं ।
https://youtube.com/-asia?si=ZMF0hltgI2zRsSrA

शिवरात्री ।। 😇
15/02/2026

शिवरात्री ।। 😇

10/02/2026

She is damm beautiful 😊

Address

Bhimad-6, Shantinagar
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Jysun Asia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category