ROUTINE OF TANAHUN BANDA IS ONE OF THE OFFICIAL PAGE OF TANAHUN MEDIA
IN THIS PAGE YOU CAN SEE NEWS
18/02/2025
Pls keep distance while driving ! Gadi back ayer Pani gatna huna sakxa aja testai vayo at tanahau seratar near surya Nepal company ''' more details comming soon Tanahun Khabar Shukla News शुक्ला न्यूज
शिक्षक मात्र भए पो आन्दोलन शसक्त हुन्छ । फलाना पार्टीका शिक्षक भन्या छ, ढिम्काना पार्टीका शिक्षक भन्या छ । एउटा आन्दोलन गरौँ भन्छ अर्को हुन्न भन्छ । शिक्षकका समस्या ज्यूँ का त्यूँ !
03/02/2025
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारामा कार र ट्रक एक आपसमा ठो'क्किएका छन ।कारले ओभरटेक गर्ने क्रममा ठो'क्किएको हो । दु'र्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका ४ की ५० वर्षीय माया देवी उपाध्याय घा'इते भएकी छन्।😢
03/02/2025
Wow...2025 को आफ्नो पहिलो बिदेश भ्रमण Nepal बाट सुरु गर्छु भनेका बेलायतका राजकुमार Edward भोलि Nepal आउने भएका छन।❤️😯😮🇳🇵🇬🇧
03/02/2025
सामाजिक अभियन्ता सुदिप गफ्फरले सरस्वती पूजाको अवसरमा तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ४ अन्तर्गत पर्ने कालिका मन्दिरको सरसफाई गरेका छन्। उनले प्राकृतिक सुन्दरतामा असर पर्ने गरेको भन्दै यस कार्यलाई अगाडि बढाएका हुन्। सरसफाईका क्रममा उनले ६ बोरा फोहोर संकलन गरेका छन्।❤️ Cr@damauliupdate
03/02/2025
विद्यार्थीलाई बसमा मात्र होइन Plane मा पनि 45% छुट दिनुपर्छ ।
धर्मराज तिमिल्सिना,
केन्द्रीय सदस्य, अनेरास्ववियु तथा
काठमाडौं जिल्ला इन्चार्ज
03/02/2025
27/11/2024
24/08/2024
Back to Back sadnews: Sindhuli ko sunkoshi nadimaa gadi khaseko bhanne khabar prapta bhayeko cha. कसैलाई केही नहोस्! 😥🙏
Details to follow...
07/08/2024
Sad News :नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटन भएको छ, दुर्घटनामा ५ जनाको मृत्यु भएको छ !
28/07/2024
: उनी हुन् सुशीला ढकाल, जसको जन्म देखि नै दुबै हात नहुदा पनि २०६५ साल मै सरकारी जागिरमा नाम निकालेर हाल काठमाडौंमा आन्तरिक राजस्व विभागमा Tax Officer भएर कार्यरत छिन् । सकारात्मक सोच र संघर्षशील पाइलाहरुले सफलताको शिखर छुन सकिन्छ भने उनीले अन्यहरुका लागि प्रेरणा भएकी छिन्। ❤️
Be the first to know and let us send you an email when Routine of tanahun banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.