Routine Of Tanahun Banda

Routine Of Tanahun Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Tanahun Banda, News & Media Website, Suklagandaki, Tanahun.

06/03/2026

Tanahun - 1
कुल गनिएको मत: 2767
🔔 = 1352
🌲 = 590
🌞= 416

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ ❤️🙏
12/09/2025

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ ❤️🙏

सुशीला कार्की प्रधानमन्त्री निश्चित, राजा फर्कने हल्ला मात्रैपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त...
12/09/2025

सुशीला कार्की प्रधानमन्त्री निश्चित, राजा फर्कने हल्ला मात्रै

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार बेलुकी शीतल निवासमा बसेको उच्चस्तरीय छलफलपछि ‘आवश्यकताको सिद्धान्त’ का आधारमा यस्तो निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।

संविधानको धारामा स्पष्ट प्रावधान नहुँदा पनि संसद विघटन नगरी, संविधानलाई यथावत् राख्दै र राजनीतिक दलहरूको सहमतिमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन लागेकी हुन् । अहिले बिहान ९ बजे उनलाई शपथ खुवाइने तयारी भएको छ ।

11/09/2025

Uufs भालेले नि निन्द्रा पुर्याएर बास्न थालिसक्यो
साला आफ्नो चै निन्द्रै लाग्दैन 😑🥹

11/09/2025

Breaking news: बैठक बिहान ९ बजे पछि फेरि बस्ने गरी सरेको छ भने अहिलेलाई केही कुरामा सहमति भएपनि ' संविधान सम्बन्धी ' केही कुरामा सहमति बाँकी नै छ ।

The meeting is postponed & will resume again after 9 AM. Some things are agreed upon & some other details related to constitution are still under discussion
Hope as soon as possible 🥹

23/04/2023

तनहुँ-१ उपनिर्वाचन अपडेट
भानु-१० (१७५८)
रुख गोविन्द भट्टराई ५५१
सूर्य सर्वेन्द्र खनाल ३२९
घण्टी डा. स्वर्णिम वाग्ले ८४६

तुरुन्त अपडेट थाहा पाउन फलो गरौ !  कसले जित्छ अनुमान गर्नुस
23/04/2023

तुरुन्त अपडेट थाहा पाउन फलो गरौ ! कसले जित्छ अनुमान गर्नुस

नवाै राष्ट्रिय खेलकुद-२०७९ अन्तर्गत तनहुँकाे व्यास-१ निर्मल माविमा बुधबार सम्पन्न महिला बास्केटबलकाे फाइभ अन फाइभकाे विज...
19/10/2022

नवाै राष्ट्रिय खेलकुद-२०७९ अन्तर्गत तनहुँकाे व्यास-१ निर्मल माविमा बुधबार सम्पन्न महिला बास्केटबलकाे फाइभ अन फाइभकाे विजेता त्रिभुवन आर्मी क्लव ।
Photo : Khabarpunja

जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्...
19/10/2022

जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ ।

आकाश बाट दुलेगौँडा बजार।📷: Facebook
14/07/2022

आकाश बाट दुलेगौँडा बजार।
📷: Facebook

05/07/2022

आलुको बोरामा ८३ लाख: भारतबाट नेपालतर्फ आलुसंगै बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ८३+ लाख नेपाली रुपैंया सहित १ जनालाई पक्राउ गरेको छ।

05/07/2022

लगानीकर्ता : बजार ३२०० पुग्यो भने के गर्नुहुन्छ ???
म : १ हाफ चाउमिन खान्छु ✌️
🤣🤣

Address

Suklagandaki
Tanahun
33900

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Tanahun Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share