दमौली

दमौली सत्यवाती मार्ग ,कर कार्यालय अगाडि दमौली

 HelloSarkar
26/08/2025

HelloSarkar

Great Job 🙏
11/07/2025

Great Job 🙏

पूर्व-पश्चिम राजमार्गको चितवनमा दुई वटा यात्रुवाहक सवारी साधन एक आपसमा ठोक्किँदा गर्भवती महिला सहित ७ जनाको मृत्यु भएको ...
21/06/2025

पूर्व-पश्चिम राजमार्गको चितवनमा दुई वटा यात्रुवाहक सवारी साधन एक आपसमा ठोक्किँदा गर्भवती महिला सहित ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको बस र मकवानपुरबाट नारायणगढ तर्फ जाँदै गरेको विद्युतीय माइक्रो खहरेपुलमा दुर्घटनामा परेका थिए।
चितवनका प्रहरी नायक उपरक्षक रवीन्द्र खनालका अनुसार गर्भवती महिलालाई उनका श्रीमान् र सालसुले हेटौँडाबाट भरतपुर अस्पताल लैजाने क्रममा तीनै जना सवार माइक्रो दुर्घटनामा परेको थियो।
"मृतकमध्ये एकै परिवारका आमा, छोरा र बुहारी रहेको थाहा भएको छ। त्यसमध्ये बुहारी गर्भवती रहेको आफन्तले हामीलाई बताउनु भएको छ," खनालले भने।
दुर्घटनामा २४ जना घाइते भएका छन्। उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग केही समय अवरुद्ध भएको थियो। 📷️

17/06/2025
17/06/2025

  व्यास नगरपालिका,तनहुँ - Vyas Municipality Official  Damauli Surrounding दमौली सेरोफेरो  Damauli Online
17/06/2025

व्यास नगरपालिका,तनहुँ - Vyas Municipality Official Damauli Surrounding दमौली सेरोफेरो Damauli Online

Address

Damauli
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when दमौली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to दमौली:

Share