01/10/2025
सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले निजी क्षेत्रबाट सञ्चालन गर्न लागिएको अर्घाखाँचीस्थित सुपा देउराली केबुलकार प्रा.लि. र इलाम स्थित सानो पाथिभरा कुबुलकार प्रा. लि.लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको छ ।
त्यस्तै सरकारले सत्यवती दर्शन प्रालि पाल्पा, सिक्लेस अन्नपूर्ण केबुलकार कास्की, ड्रिम्स हिल्स प्रालि देवघाट चितवन र सूर्यकुण्ड गोसाइकुण्ड केबुलकार सिन्धुपाल्चोकलाई समेत यो सूचीमा राखेको छ ।