Damauli Update

Damauli Update “दमौली र तनहुँ आसपासका ताजा समाचार, सूचना र अपडेटहरु तुरुन्त पाउनुहोस्। स्थानीयबाट राष्ट्रिय स्तरसम्म – विश्वासिलो समाचारका लागि ‘Damauli Update’
(2)

सोमबारको हावाहुरीले व्यास १, नव आदर्श टोलको कमला गुरुङको घरमाथि बरको ठूलो बोट ढल्दा घरमा क्षति । तस्बिर : चुडामणि दाहालछ...
25/05/2026

सोमबारको हावाहुरीले व्यास १, नव आदर्श टोलको कमला गुरुङको घरमाथि बरको ठूलो बोट ढल्दा घरमा क्षति ।

तस्बिर : चुडामणि दाहालछ ।

आज दिउँसो ४ बजे दमौलीमा असिना र पानी सगै आएको हावाले apex मल दमौली को छाना उडाएको छ ।
25/05/2026

आज दिउँसो ४ बजे दमौलीमा असिना र पानी सगै आएको हावाले apex मल दमौली को छाना उडाएको छ ।

नगर प्रमुख न्यौपाने र व्यवसायी बीच पुनः भोलि वार्ता हुँदैदमौली ०८,बैशाख । आइतबार देखि व्यास नगरपालिकाले सफा सडकमा पार्कि...
24/05/2026

नगर प्रमुख न्यौपाने र व्यवसायी बीच पुनः भोलि वार्ता हुँदै

दमौली ०८,बैशाख । आइतबार देखि व्यास नगरपालिकाले सफा सडकमा पार्किङ निषेध गरेसँगै सफा सडकका व्यवसायीहरु आक्रोशित भएका छन् ।

पार्किङ निषेध सँगै आफूहरुको व्यापार व्यवसायमा असर पर्ने भन्दै व्यवसायीहरु आक्रोशित हुन पुगेका हुन् । नगरपालिकाको निर्णय विरुद्ध सफा सडकका व्यवसायीहरु बिहानै देखि विरोधमा उत्रिएका थिए । विरोध प्रदर्शनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पविन्द्रकुमार श्रेष्ठ समेत सहभागी भएका थिए । त्यस्तै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका अध्यक्ष शेषराज श्रेष्ठ सहित अन्य उद्योग वाणिज्य संघका पूर्व पदाधिकारी तथा वर्तमान कार्य समितिका सदस्य तथा अन्य व्यवसायीहरुको समेत उपस्थिती रहेको थियो ।

नगरपालिका व्यवसायी माथि दमनको निती अपनाएको व्यवासायीहरुको गुनासो रहेको थियो । नगरपालिकाको निर्णय आफूहरुलाई स्वीकार्य नहुने समेत व्यवसायीहरुको भनाई रहेको थियो । विरोधमा उत्रिएका व्यवसायी र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने बीच वार्ता समेत भएको थियो । व्यास नगरपालिकामा भएको वार्ता निष्कर्ष बिहिन हुन पुगेको थियो ।वार्ता पुनः सोमबार हुने भएको छ । नगर प्रमुख न्यौपानेले भने दमौली बजार क्षेत्रको सवारी आवगमन व्यवस्थित बनाउनका लागि सफा सडकमा पार्किङ निषेध गरिएको बताएका थिए । नगरपालिकाले चालेको यो कदमलाई व्यवसायीहरुले समेत साथ दिनुपर्ने प्रमुख न्यौपानेको भनाई रहेको छ ।

व्यास नगरपालिकाको निर्णय , सफासडकमा गाडी पार्किङ गर्न नपाइने
20/05/2026

व्यास नगरपालिकाको निर्णय , सफासडकमा गाडी पार्किङ गर्न नपाइने

रुखमा दर्शक : तनहुँको दमौलीमा सम्पन्न भएको गन्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता चौरमा बसेर हेर्ने ठाउँ नपाएपछि खेलप्रे...
10/05/2026

रुखमा दर्शक : तनहुँको दमौलीमा सम्पन्न भएको गन्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता चौरमा बसेर हेर्ने ठाउँ नपाएपछि खेलप्रेमी दर्शकहरूले ज्यानको जोखिम मोलेर रुखमा पनि बसेर खेल हेरेका छन । यस्तै भलिबल प्रतियोगिताको पुरुष तर्फको खेलमा पर्वत जिल्लालाई पराजित गर्दै तनहुँ जिल्ला प्रथम भएको छ।

तस्बिर : विकास श्रेष्ठ
DAMAULI NEWD

तनहुँको धार्मिक स्थल छाब्दी बाराही मन्दिरमा आज आइतबार भक्तजनको घुइँचो Photo=mero tanahun
10/05/2026

तनहुँको धार्मिक स्थल छाब्दी बाराही मन्दिरमा आज आइतबार भक्तजनको घुइँचो
Photo=mero tanahun

विवादमा रहेको दमौलीको भाइरल ब्रदर्स चटपट संचालक अशोक कुमार डौलिया र ग्राहक दीपिका बीच यस्तो सहमति भयो ।
08/05/2026

विवादमा रहेको दमौलीको भाइरल ब्रदर्स चटपट संचालक अशोक कुमार डौलिया र ग्राहक दीपिका बीच यस्तो सहमति भयो ।

07/05/2026

मुग्लिन-आँबुखैरेनी सडकखण्ड अन्तर्गत पावर हाउस नजिकै ढुङ्गा खसेर अवरुद्ध भएको सडक सुचारु हुन थालेको छ ।

व्यास नगरपालिकामा  अटो रिक्सा दर्ता गर्ने सम्बन्धि सूचना !
07/05/2026

व्यास नगरपालिकामा अटो रिक्सा दर्ता गर्ने सम्बन्धि सूचना !

06/05/2026

An accident in Damaili a few days ago.

Address

Tanahun
33900

Website

http://Damauliupdate.blogspot.com/

Alerts

Be the first to know and let us send you an email when Damauli Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damauli Update:

Share