Routine of Myagde Banda

Routine of Myagde Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Myagde Banda, Media/News Company, Tanahun.

05/11/2024

कत्तीको चिसो बढेको छ त तपाईंको ठाउँ तिर ???

म्याग्दे का विभिन्न भेगमा सुन्तला पाक्न सुरु भैसकेको छ।
17/11/2021

म्याग्दे का विभिन्न भेगमा सुन्तला पाक्न सुरु भैसकेको छ।

17/11/2021

मंसिर: शेयर हुनेले शेयर जोगाउने र बोइफ्रेन/गर्लफ्रेण्ड हुनेले बोइफ्रेन/गर्लफ्रेण्ड जोगाउनु पर्ने महिना😄

17/11/2021

आज मंसिर 1 राष्ट्रिय कफि दिवस ।☕️☕️

आज म्याग्दे गाउँपालिका प्रमुखद्वारा थर्पु युवा क्लब को भवन र प्रथम थर्पु  badminton कप उद्घाटन गरिएको छ।
17/11/2021

आज म्याग्दे गाउँपालिका प्रमुखद्वारा थर्पु युवा क्लब को भवन र प्रथम थर्पु badminton कप उद्घाटन गरिएको छ।

15/11/2021

भोलि हुने भनिएको बिप्लब माओवादीको बन्द को लागि तनहुँमा विभिन्न ठाँउमा मसाल जूलूस निकालिएको छ।

15/11/2021

Nepal is now world's No.1 associate team in T20I.
❣️❣️

Australia are the 𝐖𝐈𝐍𝐍𝐄𝐑𝐒 of the   2021 🏆  |   |
14/11/2021

Australia are the 𝐖𝐈𝐍𝐍𝐄𝐑𝐒 of the 2021 🏆

| |

म्याग्दे गाउँपालिका कृषि शाखाबाट जारी गरिएको विभिन्न कार्यक्रमहरु।
14/11/2021

म्याग्दे गाउँपालिका कृषि शाखाबाट जारी गरिएको विभिन्न कार्यक्रमहरु।

नेपाली हास्यजगतका एक सफल सुपरस्टार गाएक नायक हरिबंश आचार्यलाई जन्मदिनको लाखौंलाख शुभकामना 🎉🎉🎉🎊🎊🎊
13/11/2021

नेपाली हास्यजगतका एक सफल सुपरस्टार गाएक नायक हरिबंश आचार्यलाई जन्मदिनको लाखौंलाख शुभकामना 🎉🎉🎉🎊🎊🎊

11/11/2021

:
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

बिरालोले आफ्नो छाउराछाउरी हुर्काउदै गरेको तस्बिर। #आमाकोमाया
11/11/2021

बिरालोले आफ्नो छाउराछाउरी हुर्काउदै गरेको तस्बिर।
#आमाकोमाया

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Myagde Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share