United Fm 92.4 Mhz

United Fm 92.4 Mhz Broadcasting Time
20 Hours | 04.00 AM To 12.00 Midnight

Station Identity
United Fm 92.4 MHz. "Voi United Fm 92.4 Mhz is stablished In 20th Asar , 2070.

It has started Its Broadcasting After Getting Licence Under Information & Communication In 13th Fagun, 2069. It Is Launching From The Altitude Of 3500 feet Having The Capacity Of 100 Watt. It Has Coverage In 30 Districts In Midnepal Then United Fm Run By "United Fm Pvt .Ltd. "

Shouldering The Responsibility In The Nation United FM Is Always Committed To Preserve And Augment The Nation's Every S

ector, Class, Gender, Language Art And Culture By Providing Healthy Entertainment To The Audience And Defending Their Right To Information. In The Very Short Period Of Broadcasting History,United FM Has Achieved A Greater Range Of Popularity In The Realm Of Media And All This Success Is Attributed To The Down Pouring Love Affection, Courtesy And Cordiality From The Audience And Subscribers. United FM Which Is Always Standby In The Service Of Audience From Morning 4 am To 12 am In The Midnight Presenting Different Entertaining And News Worthy Programs Respecting The Interests Of Audience Has Been Radioing Local News Network News And Breaking News In Regardless Of Time So it is not an exaggeration to say that United FM has been a strong medium for News, Information entertainment, advertisement and any-type of publicity

साबित्रा भण्डारीलाई आज नेपालको तर्फबाट साफमा सर्वाधिक गोल गर्ने मौका आएको छ। उनले नेपालकी पूर्वकप्तान अनु लामाको सर्वाधि...
30/10/2024

साबित्रा भण्डारीलाई आज नेपालको तर्फबाट साफमा सर्वाधिक गोल गर्ने मौका आएको छ। उनले नेपालकी पूर्वकप्तान अनु लामाको सर्वाधिक २१ गोल तोड्ने मौका आएको छ। साबित्राले नेपालको तर्फबाट साफमा अनु बराबर कै २१ गोल गरिसकेकी छिन् । उनले आज गोल गर्ने हो भने उनि साफमा नेपालको तर्फबाट सर्वाधिक गोल गर्ने महिला बन्ने छिन्।

नारायणगढ–बुटवल सडक आयोजनाको कामका लागि तेस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत ५३ प्रतिशत मात्रै प्रगति भएको छ ।
30/10/2024

नारायणगढ–बुटवल सडक आयोजनाको कामका लागि तेस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत ५३ प्रतिशत मात्रै प्रगति भएको छ ।

कात्तिक १४, काठमाण्डौ। नारायणगढ–बुटवल सडक आयोजनाको कामका लागि तेस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत ५३ प्रति....

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिए...
16/08/2024

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ ।

30/03/2024

मझुवा देउराली-मनकामना सडक खण्ड अन्तर्गत सहिद लखन गाउपालिका-३ घाेर्लेस्वारामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ग्लोबल आइएमई बैंकको बन्दीपुर शाखाद्धार वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। News Link https://madhyanepalonline....
29/02/2024

ग्लोबल आइएमई बैंकको बन्दीपुर शाखाद्धार वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ।
News Link https://madhyanepalonline.com/2024/02/5328

दोस्रो आँबुखैरेनी महोत्सवमा आज चर्चित गायक जोन चाम्लीङ सहित जोन एण्ड दि को प्रस्तुती हुनेhttps://madhyanepalonline.com/2...
29/02/2024

दोस्रो आँबुखैरेनी महोत्सवमा आज चर्चित गायक जोन चाम्लीङ सहित जोन एण्ड दि को प्रस्तुती हुने
https://madhyanepalonline.com/2024/02/5323

राष्ट्रिय स्वतन्त्र पार्टी बन्दिपुरको डुम्रेमा सम्पर्क कार्यालयको स्थापना गरिएको छ ।
14/02/2024

राष्ट्रिय स्वतन्त्र पार्टी बन्दिपुरको डुम्रेमा सम्पर्क कार्यालयको स्थापना गरिएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी व्रत र माघ स्नान आजदेखि सुरू भएको छ। पौष शुक्ल चत...
25/01/2024

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी व्रत र माघ स्नान आजदेखि सुरू भएको छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरूआत भएको हो। तस्बिर: निशा भण्डारी

27/09/2023

बिश्व पर्यटन दिवसको अवसरमा बुधबार बन्दीपुरमा बिबिध साँस्कृतिक कार्यक्रम

Address

Bandipur Municipality/1, Dumrebazar Tanahun
Tanahun

Alerts

Be the first to know and let us send you an email when United Fm 92.4 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to United Fm 92.4 Mhz:

Share