Nep Daily Facts

Nep Daily Facts Nep Daily Facts: Dive into Nepal's essence
,
(2)

21/08/2026

बुद्धशान्ति गाउँपालिका झापाका कम्प्युटर अपरेटर जयप्रकाश खाती सर।
स्यालुट सर।

21/08/2026

सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका

21/08/2026

मुक्तिनाथ दर्शन यात्रामा बालेन

21/08/2026

प्रम वालेन तनहुँमा भिडियो:अमित ढकाल

21/08/2026

भ्रष्ट भ्रष्टाचारि र अपराधी स्वर्ग होकि कि नर्गमा
भए पनि उसको छोराछोरी नातीहरु बाट भए पनि पैसा उठाउनु पर्छ ।

दृश्यमा दुई तस्वीर छ-१. जो जंगलमा ३ दिन हराउँदा पनि सुरक्षित भेटिए।२. जो समाजमा ३ दिन हराउँदा मृत भेटिइन्।जंगली जनावर भन...
21/08/2026

दृश्यमा दुई तस्वीर छ-

१. जो जंगलमा ३ दिन हराउँदा पनि सुरक्षित भेटिए।
२. जो समाजमा ३ दिन हराउँदा मृत भेटिइन्।

जंगली जनावर भन्दा पनि खतरनाक मान्छेरुपी जनावर छन्। मान्छे बाट मान्छेलाई जोखिम छ।

21/08/2026

त्रिवेणी पाटन बाजुरा

21/08/2026

सडकमा पहिरो होइन, पहिरोमा सडक छ।
यहीँ पहिरोमा हिँड्न 'Tax' अमेरिका भन्दा महंगो छ।।

21/08/2026

गितले न्याय पायो

20/08/2026

दुर्गा प्रसाईको घरमा यसरी भयो खानतलासी! सामान छरपस्ट पारेर गयो।

Address

Gandaki
Tanahun

Alerts

Be the first to know and let us send you an email when Nep Daily Facts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share