
21/03/2025
गण्डकी प्रदेश भलिबल टिमका उत्कृष्ट खेलाडी ओपन स्पाइकर गण्डकी प्रदेशलाई उपाधि दिलाउन कयौं पटक ठुलो भुमिका निर्वाह गर्दै राष्ट्रिय स्तरका कयौं खेलहरुमा उत्कृष्ट खेल प्रदर्सन गरेर सबैको लोक प्रीय बन्न सफल खेलाडी किरण गुरौ लाई शिघ्र स्वास्थ्य लाभको कामना सहित जन्मदिनको लाखौं लाख शुभकामना दिन चाहन्छु !!
तपाईंहरु पनि दिन सक्नुहुनेछ 👑🌺 ゚ ゚