Heart touching status

Heart touching status News media
(2)

सिधा प्रश्नको सिधा जवाफ दिनुस् है ! 😇
16/05/2025

सिधा प्रश्नको सिधा जवाफ दिनुस् है ! 😇

heart breaking picture from pahalgam💔🥺
26/04/2025

heart breaking picture from pahalgam💔🥺

26/04/2025

“भाग्यमा नभएको मायालाई पाउन र,
“आफुले माया गरेको मान्छेलाई बिर्सन निकै गाह्रो,
हुने रहेछ..!!😢💔

25/04/2025

Every thing is My mom,My family ❤️

25/04/2025

“निक्कै प्यारो लाग्छ ती यादहरु जसलाई
सम्झिदा अॅासु खस्ने गर्छ तिनको कुनै
अस्तित्व छैन।❤️💐

मास्टर भनेको राजु जस्तो हुनुपर्छन स्कुलमा जान्छन् नत आन्दोलनमा जान्छन् | 😆🙏
21/04/2025

मास्टर भनेको राजु जस्तो हुनुपर्छ
न स्कुलमा जान्छन् नत आन्दोलनमा जान्छन् | 😆🙏

सुचना सुचना सूचना २०८२ साल बैशाख १३ गते सनिवारको दिन यस बसन्तपुर स्वस्थ्य चौकी भानु -७ मा हाड जोर्नी तथा नसा रोग विशेषज्...
20/04/2025

सुचना सुचना सूचना
२०८२ साल बैशाख १३ गते सनिवारको दिन यस बसन्तपुर स्वस्थ्य चौकी भानु -७ मा हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर श्याम कृष्ण लौडारी द्वारा नि :शुल्क रूपमा स्वस्थ्य परिक्षण तथा उपचार हुने भएकालेे नसा तथा हाड जोर्नी समस्या भएमा उक्त दिन समयमै सम्पर्क राख्नुहुन सम्पुर्णमा जानकारी गरिन्छ ।

18/04/2025

तिमी छौ त सबै चिज छ।❤️

18/04/2025

कमजोर होइन कठोर बवाउन छ यो मनलाई,
रोएर होइन हासेर देखाउन छ यो दुनियालाई,
सके भाग्य फेरौला,नसके कर्म फेरौला,
जिबन सधै एकनास रहदैन केही नलागे,
आफ्नो भाग्य आफै कोरौला…!!💚
🕊️💝

16/04/2025

तिमी मेरै हौ भनेर हक जमाउन नि सक्दिन 💔
तिमी मेरो हैनाउ भनेर याद मेटाउन नि सक्दिन
तिमी आफै भन न
कुन भुल को चोट माया💔🚶🏻‍♂️😓

14/04/2025

Happy new year २०८२

Address

Tanahun
33900

Alerts

Be the first to know and let us send you an email when Heart touching status posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Heart touching status:

Share

Category