29/10/2024
हाम्रो धारादीका आदरणीय दाजुहरूले आफ्नो गाउलाई माया गरी
अनिल वाग्लेबाट रु १०,००० वरावरको १ सेट भलिवल जर्सी
वीरु सिमल थापाबाट रु ६,००० वरावरको १ भलिवल नेट
शुनिल थापाबाट रू ३,५०० वरावरको १ भलिवल
अमन थापाबाट रु ३,५०० वरावरको १ भलिवल
गरी शान्तीदीप युवा क्लवलाई सहयोग गरीदिनु भएको छ। यहाहरुको शुस्वास्थ्यको कामना गर्दै शान्तिदिप युवा क्लवको तर्फबाट धन्यवाद व्यक्त गर्दछौ र आउदो दिनमा अन्य दाजुभाईबाट पनि यस्तै सहयोगको अपेक्षा गर्दछौ।