S.K.ALE MAGAR

S.K.ALE MAGAR Life is a flower.

छोरा अब विश्वकप खेल्ने तयारीमा
18/06/2026

छोरा अब विश्वकप खेल्ने तयारीमा

06/06/2026

अती सुन्दर दृश्य

Shout out to my newest followers! Excited to have you onboard! थोकर आले, Sabin Yogi, Akriti Shrestha, Trisha Gupta, Endr...
25/04/2026

Shout out to my newest followers! Excited to have you onboard! थोकर आले, Sabin Yogi, Akriti Shrestha, Trisha Gupta, Endra Sharma Basyal, Mohan Chandara, Tnakur Himanshu Raj Singh, Dhan Malla Thakuri, निर्दोष दिल, Dipandra Rai, Padam Tara, Pabitra Shahi

13/04/2026

"समयको एउटा सुन्दर चक्र पूरा गरी आजबाट सुरु भएको नयाँ वर्ष २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
​बितेका दिनका नमीठा पलहरूलाई बिर्सिएर आगामी दिनहरूमा नयाँ जोस, जाँगर र उत्साहका साथ अघि बढ्ने प्रेरणा मिलोस्। यो वर्ष यहाँका हरेक सपनाहरू साकार हुन् र ओठमा सधैं मुस्कान छाइरहोस्।"

पुर्णिामा को जुन मा त दाग देखिन्छ भने अरु को  त के कुरा गर्नु !
02/04/2026

पुर्णिामा को जुन मा त दाग देखिन्छ भने अरु को त के कुरा गर्नु !

With Sunil Kumar Ale Magar – I'm on a streak! I've been a top fan for 3 months in a row. 🎉
26/03/2026

With Sunil Kumar Ale Magar – I'm on a streak! I've been a top fan for 3 months in a row. 🎉

21/03/2026

यस्तै छ यहाँ को अवस्था

14/03/2026

बर्षा लाग्यो है कहिँ कतै यात्रा मा हुनुहुन्छ भने होसियार रहनु र घरमै हुनुहुन्छ भने घर भित्रै सुरक्षीत बस्नु।

Address

Myagde, 6, Bohoribot
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when S.K.ALE MAGAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share