Padam Bahadur Mashrangi

Padam Bahadur Mashrangi भाग्य ले ठगेपनी
परमेश्वरको प्रेमले बाँचेको मान्छे म
✝️✝️✝️ आमेन

आफ्नै त भरोशा छैन अरुको के गर्नु
02/09/2026

आफ्नै त भरोशा छैन अरुको के गर्नु

हामी विक्षिप्त छौं, हिजोको घटनाले ।। आफूले सकेको सहयोग  आफ्नो ठाउँ बाट गरौं। PRAY FOR NEPAL
27/08/2026

हामी विक्षिप्त छौं, हिजोको घटनाले ।। आफूले सकेको सहयोग आफ्नो ठाउँ बाट गरौं।
PRAY FOR NEPAL

रोजगारी को अभाव र धनको लोभमा  सबै परदेशबुढा बाबा आमा मात्रै गाउँमा परदेशमा छोरालाई कसले देला तातोपानी बिरामी हुँदागाउँमा...
26/08/2026

रोजगारी को अभाव र धनको लोभमा सबै परदेश
बुढा बाबा आमा मात्रै गाउँमा
परदेशमा छोरालाई कसले देला तातोपानी बिरामी हुँदा
गाउँमा बुढेशकालमा कसले देला बौ आमालाई सहरा

आजकाल बाख्रा चराउन व्यस्त छुमोबाइल चलाएर मात्रै केही होला जस्तो छैन
25/08/2026

आजकाल बाख्रा चराउन व्यस्त छु
मोबाइल चलाएर मात्रै केही होला जस्तो छैन

यस्तै छ दुःखी जिन्दगी
22/08/2026

यस्तै छ दुःखी जिन्दगी

19/08/2026

जानेको बुझेको कुरा पनि निःशुल्क हुने कुरा पनि कसैले नसिकाउने रैछ।।
आफ्नो लागि आफैं सिक्नु पर्ने रैछ

घाम यता मात्रै हो कि त्यता पनि हो हजुर??
19/08/2026

घाम यता मात्रै हो कि त्यता पनि हो हजुर??

बाज को बच्चा
17/08/2026

बाज को बच्चा

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Padam Bahadur Mashrangi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share