De durbar Resort

De durbar Resort Operating in a beautiful and peaceful environment, this Darbar Resort is very easy to reach.

पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालिका वडा नं ५ धरमपानिमा खाजा,नास्ता,खाना, बास बस्ने राम्रो व्यवस्था हुनुका साथै क्याम्प फायर र आउट क्याटरिङ्गको सुविधा पनि उपलब्ध छ । सुन्दर शान्त वातावारणमा सञ्चालित यस दि दरबार रिसोट पुग्न निकै सहज छ । पाल्पा बुटवल सडक खण्डको होलाङ्गदीबाट करिब ९ सय मिटर भित्र रहेको यस रेष्टुरेण्टमा ३ मिनेटमा पुग्न सकिन्छ । यहाँ यसका साथै सहज र सुपथ मुल्यमा गोष्ठी,सेमिनार, व

िवाहा,ब्रतबन्ध,ब्रर्थ डे पार्टी, अन्नप्रशन्न लगायतका शुभकार्यहरुको लागि समेत हामीलाई सम्झीनु होस । Dharampani, the headquarters of Palpa district, Tansen Municipality, Ward No. 5, has good arrangements for lunch, breakfast, food, accommodation, campfire and out catering facilities are also available. This restaurant is about 900 meters from Holangadi on the Palpa-Butwal road section and can be reached in 3 minutes. Also remember us for auspicious functions such as conferences, seminars, weddings, engagements, birthday parties, food preparation and so on at a convenient and affordable price.

गुप्तचरका दुईथरी सूचनाले सरकार नै गुमराहमा
28/07/2024

गुप्तचरका दुईथरी सूचनाले सरकार नै गुमराहमा

१३ साउन, काठमाडौं । गुप्तचरी निकायलाई सरकारको आँखा, कान र दिमाग भन्ने गरिन्छ । तर सूचनामा डुप्लिकेशन हुँदा सरकार भ...

27/07/2024

www.Rastrasanchar.com

RASTRA SANCHAR
तथ्य खाेज, सत्य प्रवाह

27/07/2024
11/07/2024

Address

Palpa
Tansen
DHARAMPANI

Telephone

+9779857078894

Website

Alerts

Be the first to know and let us send you an email when De durbar Resort posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share